SuchanaKendra

  • Radio Kushum


  • आज : २०७५ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२७ गते
    १२२४ &#२३४६;&#२३३५;&#२३२५;

    सचिन्द्र श्रेष्ठ, ।
    सफल मोडल तथा निर्देशक प्रेम थापा फेरि अर्को नया कोसेलि बजारमा ल्याएका छन।पहिलो पटक प्रविशा अधिकारी र रामजी खाँणको आवाजमा ‘बोली झर्के छ’को लोक गीत सार्बजनिक भएको छ। उक्त गीतमा रोशन सिँहको लय तथा शब्द सिर्जना रहेको छ ।

    माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण छायांकन रमणीय चितवनको नारायणी नदीमा खिचिएको छ ,सो गीतलाई करण चैसिएरले उत्कृष्ट ढंग ले खिचेका छन।

    भावना पराजुली र दामन्ती पराजुलीको प्रस्तुति रहेको ‘बोली झर्के छ’लाई कृष्ण भान्जा को एरेन्ज नबीन घर्ती मगरको सम्पादनमा कल्चर मीडियाले पोस्ट प्रोडक्शन गरेको छ। युवा निर्देशक प्रेम थापाकै निर्देशन रहेको सो गीतमा थापा र पवित्रा न्यौपानको गज्जब को अभिनय देख्न सकिन्छ । सो गीतलाई एभरेष्ट इन्टरटेन्डमेन्टले आफ्नो यूट्यूब च्यानल मार्फत बजार मा निकालेको हो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    लाल मोहम्मद हत्याकाण्डमा कसरी जोडिए नितिन मदन ?

    काठमाडौं । सोमबार साँझ साढे ६ बजे गोठाटारमा लाल मोहम्मद मारिनेवित्तिकै अनुसन्धान अधिकृतहरुले नजिकै रहेको...

    सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ...

    गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठान्यो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको...

    वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ...

    राइफलको सट्टा इँटाले गर्दैछन् सुटिङ खेलाडीले राष्ट्रिय खेलको तयारी

    दाङ । दाङ तुलसीपुर–६ का अर्नभ घिमिरे सुटिङका गोल्ड मेडलिष्ट हुन् । आठौं र सातौं...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं