SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२५ गते
    ५७० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडाैं, । संसद् अधिवेशन आह्वानसँगै नयाँ सभामुखबारे सत्तासीन नेकपामा छलफल प्रारम्भ भएको छ ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइसकेको स्रोतले बतायो। स्रोतका अनुसार ओलीको रोजाइमा पूर्वसभामुख एवं संसदीय दलका उपनेता सुवास नेम्वाङ छन्।

    नेम्वाङले आफू सभामुखको दौडमा नरहेको अभिव्यक्ति दिएपछि दुवै अध्यक्षले आफूहरुले निर्णय गर्ने र त्यसबारे केही पनि नबोल्न नेम्वाङलाई भनिसकेको स्रोतले जनायो।

    पूर्वमाओवादीका नेताहरू पनि सभामुखको दौडमा छन्। अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले पनि सभामुखमा रुचि राखेको नेकपा स्रोतले बतायो।उपसभामुख तुम्बाहाम्फेले पनि सभामुखमा दाबी छाडेकी छैनन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पत्थरी, टयुमरदेखि क्यान्सरसम्म पत्ता लगाउन सक्ने अल्ट्रासाउन्ड कसरी गरिन्छ ?

    अल्ट्रासाउन्ड भन्नासाथ महिलाले गर्भावस्थामा धेरै गराएको सुन्नुभएकै होला । कति महिलाले गर्भवती भएको बेलामा आफैंले...

    जहाज दुर्घटनाका मृतकको आफन्तले ३ दिनपछि शव पाउने,२ घण्टापछि पोस्टमार्टम सुरु हुने

    काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु...

    सौर्यका क्याप्टेन मनिषको स्वास्थ्य अवस्था कस्तो छ ?

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ ।...

    चालक दलका सदस्यसहित १९ जना सवर सौर्य एयरको जहाज दुर्घटना, १८ जनाको मृत्यु, पाइलट घाइते

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक...

    सौर्यको जहाज इन्जिन परीक्षणका लागि पोखरा लगिंदै थियो

    काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं