SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१५ गते
    १८८५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।। माेदी गाउँपालिकाले १६ अाै महिला स्वास्थ स्वयम् सेबिका दिवस हाजिरी जवाफ प्रतियोगिता गरेर मनाएकाे छ ।

    माेदी गाउपालिकाकाे राम्जा तिलाहार स्वास्थ्य चाैकि तिलाहारमा १६ अाै स्वास्थ स्वयम् सेबिका दिवसकाे अबसरमा अायाेजना गरिएकाे हाजिर जवाफ कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि तथा माेदी गाउँ पालिका अध्यक्ष प्रेम पाैडेलले क्षेमता अभिबृद्वी तथा अाम सराेकारका बिषयमा थप ज्ञान हासिल गर्नकाे लागि याे कार्यक्रम अर्थपूर्ण हुने बताएका छन् ।

    हरेक समय सामाजिक काममा अाफुलाई अग्रसर गराईरहेका महिला स्वास्थ्य स्वयम् सेबिकाकाे पक्षमा गाउपालिकाले सक्ने जति काम गर्न पनि बताउनु भयाे । साथै कार्यक्रममा  बाजुङ स्वास्थ्य चाैकि प्रमुख गाेकुल अधिकारी माेदी गाउपालिका स्वास्थ्य शाखा प्रमुख उमेश अधिकारी, जिल्ला समन्वय समिति पर्वतका सदस्य नन्दलाल लामिछाने  माेदी गाउँ पालिका उपप्रमुख सेती महत लगायतले  बाेल्नुभएकाेे थियाे ।

    हाजिर जवाफ प्रतियाेगितामा प्रथम माेदी २ देउपुर, माेदी ४ क्याङ दितिय, माेदी १ भुकका महिला स्वयम् सेबिकाहरुकाे टिम तृतीय भएका थिए ।

    राम्जा तिलाहार स्वास्थ्य चाैकिका ईन्चार्ज बिक्रम भुवाजीकाे सञ्चालनमा भएकाे कार्यक्रमलाई स्वागत देबि लामििछाने र  अध्यक्षता वडा अध्यक्ष  बिमल लामिछाने ले गर्नुभएको थियाे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं