SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१६ गते
    ८०२ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल पर्वत ।
    भड्खोरे सामुदायिक वन कुस्मा नगरपालिका ७ मा लोपउन्मुख वन्यजन्तु तथा पंक्षीहरुको चोरी शिकारी गर्दै हिँड्दै गरेकालाई स्थानियले लखेटेका छन् ।

    वनमा जाल थाप्दै हिडिरहेका २ जना लाई स्थानिय वनरक्षक शोभाकान्त शर्माले रङ्गेहात पक्राउ गरेको र अभियुक्त फरार भएको भड्खोरे सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष तेज गिरीले जानकारी दिनुभएको छ ।

    लोपउन्मुख कालिज र मृगलाई पासो थाप्दै हिडेकाहरु लाई पक्राउ गरेर डिभिजन वन कार्यलयलाई वुझाउने तयारी गरिरहेका वेला निज फरार भएको गिरीले वताए ।

    उनीहरुको साथवाट १० थान जालपासो र झोला वरामत गरिएको छ । भड्खोरे सामुदायिक वनमा ऐन विपरित वन्यजन्तुको चोरी शिकारी गर्नेलाई वन्यजन्त ऐन २०२९ अनुसार कार्वाही गरिने समेत गिरीले वताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नमुना आवसीय माध्यामिक विध्यालयको ३५ औ बार्षिक उत्सब तथा अभिभाबक दिवश भब्यताको साथ सम्पन्न

    पर्वत ।पर्वतको कुश्मामा रहेको नमुना आवसीय माध्यामिक विध्यालयले आफ्नो ३५ औ बार्षिक उत्सब तथा अभिभाबक...

    पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार गिरी पुर्पक्षका लागि थुनामा

    पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार अर्जुन गिरीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि...

    एकै दिनमा २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन

    चितवन । भरतपुर वडा नम्बर १७ मा एकै दिनमा २ वटा डिप बोरिङ र १८...

    एमालेले प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गर्ने

    काठमाडौं । नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गर्ने भएको...

    सदनमा लघुवित्त र मिटरब्याजपीडितलाई न्याय दिन माग

    काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले लघुवित्त र मिटरब्याजपीडितहरु पुनःआन्दोलित भएकाले उनीहरूका माग सम्बोधन गरी न्याय...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं