SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१४ गते
    ५६० &#२३४६;&#२३३५;&#२३२५;

    कुश्मा, पर्वत । प्रगतिको आधार कामना सेवासंग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास वैक लि तथा कुश्मामा र्भखरमात्र संचालनमा आएको होटल माउन्टेन भ्यु विच आपसी सम्झौता भएको छ ।

    शनिवार एक समारोह विच सम्झौता भएको हो । बैकका डिपोजिट एण्ड ट्रान्जेक्सन वैकिङ्गहेड सुवास भटराई को उपस्थितिमा होटल माउन्टेन भ्युको सभाहलमा होटलका संचालक ओम प्रसाद श्रेष्ठ तथा डिटिवि हेड भटराई विच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौताले दुवैसस्थाको ब्यवसाय प्रवद्धनमा टेवा पुग्ने वैकका धौलागिरी कलस्टर प्रमुख टंकनाथ लामिछानेले वताउनुभयो । सम्झौता अनुसार वैकका स्टाफ तथा सम्पुण ग्राहाक हरुलाई होटलको सम्पुण सेवामा १० प्रतिसत सम्म छुट हुने उल्लेख छ ।

    पछिल्लो समयमा बैक ले विभिन्न ब्यावसायिक प्रतिष्ठान संग सम्झौता गर्दै आएको छ । केहीसमय अगाडी कुश्मा शाखाले कुश्मा स्थीत शान्ति दिप हस्पीटल तथा कुश्मा हस्पीटल प्र. लि विच सम्झौता गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक सिट बाँडफाँट गर्न बस्दै

    काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट...

    राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि...

    “फेरिन नसकेको सोच” : धुर्व केसी | Dhurba Kc

    धुर्व केसी | Dhurba Kc जस्तो बीउ छरिन्छ , आखिर उम्रने बोट त्यस्तै हो! ।...

    डा.सीके राउतले लिए स्वामीको हातबाट ‘सन्यास’

    काठमाडौं, । एक साता अघि ओशो तपोवन आश्रम पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सन्यास...

    अब बिजुलीका तारै पुर्‍याइन्छ, ग्यासका पाइप चुलोमा लैजानुपर्दैन : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नपर्ने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं