SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१२ गते
    ११०७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । पूर्व यूवराज पारस शाह र चर्चित भिजे तथा मोडल सोनिका रोकायाबीचका पछिल्ला गतिविधि अहिले जहाँ त्यही चर्चाको बिषय बनेको छ । कहिले उनीहरुको भेटघाटका तस्वीर त कहिले उनीहरुबीचका गोप्य सम्वादहरुका स्क्रिन सर्ट अत्याधिक चर्चामा आउँछन् ।

    अहिले उनीहरुबीचको गोप्य म्यासेज कुराकानी बाहिर आएको छ । यसले खुबै चर्चा पाएको छ । यो म्यासेज बाहिर आएपछि पूर्व युवराज्ञी हिमानी शाह समेत दुखी बनेको खबर आइरहेको छ । के हो त बास्तविकता तलको भिडियोमा हेर्नुहोस् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘समृद्ध प्रदेशः सुखी प्रदेशवासी’ प्रतिको कटाक्ष स्वीकार्य हुँदैन : अधिकारी

    पोखरा ।नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले...

    प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुख समक्ष पेस गर्‍यो वार्षिक प्रतिवेदन

    पोखरा। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेशका प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७९÷८० को...

    नेपाल प्रहरीका उच्च अधिकारी र एनआरएनए अमेरिका पश्चिम क्षेत्रीय संयोजक विच भेटघाट

    अमेरिका। एनआरएनए अमेरिका पश्चिम क्षेत्रीय संयोजक र प्रहरीका उच्च अधिकारी विच भेटघाट सम्पन्न भएको छ...

    ‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना बराइली

    काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । सेभेन सिज...

    हाजिर जमानीमा ९ दिनपछि छुटे कैलाश सिरोहिया

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । जिल्ला...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं