SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१२ गते
    १०३८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । पूर्व यूवराज पारस शाह र चर्चित भिजे तथा मोडल सोनिका रोकायाबीचका पछिल्ला गतिविधि अहिले जहाँ त्यही चर्चाको बिषय बनेको छ । कहिले उनीहरुको भेटघाटका तस्वीर त कहिले उनीहरुबीचका गोप्य सम्वादहरुका स्क्रिन सर्ट अत्याधिक चर्चामा आउँछन् ।

    अहिले उनीहरुबीचको गोप्य म्यासेज कुराकानी बाहिर आएको छ । यसले खुबै चर्चा पाएको छ । यो म्यासेज बाहिर आएपछि पूर्व युवराज्ञी हिमानी शाह समेत दुखी बनेको खबर आइरहेको छ । के हो त बास्तविकता तलको भिडियोमा हेर्नुहोस् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बालकृष्ण खाणले न्याय पाउनुहुन्छ :शेरबहादुर देउवा

    भैरहवा (रुपन्देही) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी...

    बाहिर चर्को भाषण ओलीको , सिंहदरबार र बालुवाटारमा प्रचण्डसँग भेटवार्ताको लर्को

    काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुक र जनतालाई पार लगाउन...

    दलबलसहित प्रदर्शनमा हिँडेका दुर्गा प्रसाईँलाई बाटोबाटै फर्काइयो

    काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले संघीय लोकतान्त्रिक गणतन्त्र...

    अब गौर हत्याकाण्डका हत्यारालाई पक्राउ गरेर राज्यलाई बुझाउँछौं : प्रभु साह

    काठमाडौं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका हत्यारालाई आफूहरुले पक्राउ गरेर सरकारलाई बुझाउने...

    दुर्गा प्रसाईं समूहको गौशालामा प्रदर्शन, प्रहरीले गर्‍यो लाठी चार्ज

    काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ ।विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं