SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/४ गते
    १२५६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको आगामी निर्वाचनमा गन्डकी प्रदेश भुगोलबाट चर्चित लोक तथा दोहोरी गायक तथा संञ्चारकर्मी कृष्ण अखेलीले केन्द्रिय सदस्यमा आफ्नो उमेद्बारी रहने घोषणा गरेका छन् ।

    सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै अखेलीले संस्थामा आफ्नो योगदान तथा कामको कारण अब केन्द्रिय सदस्यको लागि योग्य भएकोले उमेद्बारी दिने निर्णय गरेको बताएका हुन ।

    पर्वत जिल्लामा रहेको रेडियो कुशुमको स्टेशन म्यानेजर समेत रहेका अखेली बिगत १५ बर्ष देखि लोक तथा दोहोरी क्षेत्रमा कृयाशिल रहेका छन् ।। उनले हालसम्म दर्जन भन्दा बढी लोक दोहोरी गितहरु बजारमा ल्याईसकेका छन् । अखेलीलाई जितको सुचनाकेन्द्र डटकमको तर्फबाट बिजयको अग्रिम शुभकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं