SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/३ गते
    ८६१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली भुभाग मिचेको भारतलाई प्रधानमन्त्री केपी ओलीले कालापानीबाट सेना हटाउन चेतावनी दिएपछि भारतीय मिडियाले यसलाई ‘मसला’ बनाएका छन् । गत आइतबार प्रधानमन्त्री ओलीले नेपाली भूमि नमिच्न र सीमामा तैनाथ सेना फिर्ता गर्न भारतलाई चेतावनी दिनु भएको थियो ।

    काठमाडौंमा युवा संघद्वारा आयोजित कार्यक्रममा उहाँले शालिन शैलीमा गरेको आग्रहलाई भारतीय मिडियाले ‘रवाफ’को संज्ञा दिएका छन् । कतिपयले त ओलीको यो अभिव्यक्तिलाई ‘नेपालका प्रधानमन्त्रीको रवाफ’को संज्ञा समेत दिए । भारतको चर्चित मिडिया आजतकले ‘नेपालका प्रधानमन्त्री ओलीको रवाफ’ भन्दै कालापानीको विषयलाई समाचार बनाएको छ । आजतकले लेखेको छ, ‘कालापानी पर नेपाली पिएम ने दिखाए भारतको तेवरः एक इन्च भी जमिन नहीँ देंगे ।’

    यस्तै अर्को पत्रिका अमर उजालाले भनेको छ, ‘नेपाल के प्रधानमंत्री ओली का एलान, काला पानी इलाके से हटाए जाएंगे भारतीय सैनिकु शीर्षकमा समाचार बनाएको छ । यस्तै ‘भारत से कालापानी विवाद पर नेपाली पीएम ओली बोलेः एक इंच भी ज़मीन नहीं मिलेगीु भन्दै बिबिसी हिन्दीले समाचार लेखेको छ । प्रधानमन्त्री ओलीको भाषण आएको भोलिपल्टै भारतीय मिडियामा कालापानीको विषयले स्थान पाएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं