SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२१ गते
    ६०६ &#२३४६;&#२३३५;&#२३२५;

    छातीमा छ कालापानी देशवाट हरायो ।
    आमाको एउटा नानी देशवाट हरायो ।।

    त्यो इतिहास पल्टाई वर्तमान हेर्नुहोस् ।
    पुर्खाको थियो कहानी देशवाट हरायो ।।

    देश वनाउनेहरुले प्रदेश वनाईरहेछन् ।
    विडम्वना देशकै जवानी देशवाट हरायो।।

    उहाँको राष्ट्रवादी वोलीको ठेगान खै ?
    जानी हो या नजानी देशवाट हरायो ।।

    वेचिएसी नदीहरु घायल वन्दै वग्छन्।
    स्वामित्वमा छैन पानी देशवाट हरायो ।।
    निर्मल पौडेल एन पि घायल

    प्रतिकृया दिनुहोस्

    Loading...

    एमाले हारेको छैन, तर लाजमर्दो अन्तर्घात भयो : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रै लाजमर्दो अन्तर्घात भएको बताएका...

    जनकपुरको मेयर जितेका स्वतन्त्र उम्मेदवार साहले भने : म कांग्रेस नै हुँ

    जनकपुरधाम । पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा निर्वाचित मनोज साह बुधबार...

    एमालेका २८ वर्षे दीपेन्द्र जसले शशांकको क्षेत्रमा कांग्रेसलाई हराए…

    चितवन । चीनबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेपछि २८ वर्षका दीपेन्द्र सुनारी मगर, जन्म गाउँ नवलपुरको...

    कृषि क्षेत्रको विकासमा हरेक सम्भव प्रयास गर्ने:- नगर प्रमुख रजत शाह

    अजय मिश्र, कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा स्मार्ट कृषि गाँउ...

    कृष्णनगर नगर प्रमुख शाहले गराए निर्वाचित जनप्रतिनिधिलाई सपथ

    रबिप्रकाश कसाैधन, कृष्णनगर,  । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले निर्वाचित जनप्रतिनिधि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं