SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२१ गते
    ५५५ &#२३४६;&#२३३५;&#२३२५;

    छातीमा छ कालापानी देशवाट हरायो ।
    आमाको एउटा नानी देशवाट हरायो ।।

    त्यो इतिहास पल्टाई वर्तमान हेर्नुहोस् ।
    पुर्खाको थियो कहानी देशवाट हरायो ।।

    देश वनाउनेहरुले प्रदेश वनाईरहेछन् ।
    विडम्वना देशकै जवानी देशवाट हरायो।।

    उहाँको राष्ट्रवादी वोलीको ठेगान खै ?
    जानी हो या नजानी देशवाट हरायो ।।

    वेचिएसी नदीहरु घायल वन्दै वग्छन्।
    स्वामित्वमा छैन पानी देशवाट हरायो ।।
    निर्मल पौडेल एन पि घायल

    प्रतिकृया दिनुहोस्

    Loading...

    आज एसईईको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज पहिलो...

    अपराध गर्ने कसैलाई छोड्दिन ,बरु पद छोड्छु : गृहमन्त्री लामिछाने

    काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताएका छन् ।...

    काठमाडौंबाट सुन तस्करी गरेको आरोपमा २ जना पक्राउ

    काठमाडौं । रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौं ल्याएको आरोपमा २ जना पक्राउ...

    पोखरामा तेश्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिसको तयारी सुरु

    पोखरा । पोखरामा ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’को तयारी सुरु भएको छ...

    कानुनमन्त्रीसँग बाँदर नियन्त्रण गर्ने कानुन बनाउन माग

    पर्वत। कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी केही दिनयता जनसंवाद कार्यक्रम गर्दै गृह जिल्ला...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं