SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१६ गते
    ६५० &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । २०७६ /७/१५ गते शुक्रवारका दिन आफ्नो २९ औं जान्म दिन अवसर परेर समाजलाइ केहि गर्नु पर्छ भन्ने उद्देश्यसैत देवदह नगरपालिका १० , भलुहिका स्थानियवासी सागर पुनले बुटवल-८ शुक्खानगर रहेको मानव सेवा आश्रममा असाय र अनाथहरुलाई सहयोग गरेका छन ।

    उनले आश्रमका असाय अनि अनाथहरुलाइ खाना खुवाउनुको साथै खाद्द्यान्न बितरण गरि सहयोग गरेका छन । तेस्तै सगर पुनले आश्रमा केक काटि आफ्नो जान्म दिन पनि मनाए ।

    सागर पुनले जन्मदिनको अवसरमा कतै महङ्गा रेस्टुरेन्टमा पार्टी गर्नु भन्दा यसरी सहयोग गर्दा मानवतालाई अनि बाबा आमाको संस्कारलाई कायम राखेको महशुस गरेको बताएका छन ।

    उनले सहयोग गर्दै गर्दा मानव सेवा आश्रमका असाय अनि अनाथहरुको मुहारमा खुसी देख्दा ठुलो उपलब्धी आफुले हासिल गरेको महशुस भएको बताएका छन । त्यस्तै सागर पुनले आगामी दिनमा अझै धेरै समाजलाइ सहयोग गर्दै जाने बताएका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक सिट बाँडफाँट गर्न बस्दै

    काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट...

    राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि...

    “फेरिन नसकेको सोच” : धुर्व केसी | Dhurba Kc

    धुर्व केसी | Dhurba Kc जस्तो बीउ छरिन्छ , आखिर उम्रने बोट त्यस्तै हो! ।...

    डा.सीके राउतले लिए स्वामीको हातबाट ‘सन्यास’

    काठमाडौं, । एक साता अघि ओशो तपोवन आश्रम पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सन्यास...

    अब बिजुलीका तारै पुर्‍याइन्छ, ग्यासका पाइप चुलोमा लैजानुपर्दैन : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नपर्ने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं