SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/९ गते
    ५०१ &#२३४६;&#२३३५;&#२३२५;

    विकास राज कुश्मा ।
    सदरमुकाम कुस्मामा सञ्चालित शहिद स्मारक आवासिय माविले दोस्रो त्रैमासिक परिक्षाको नतिजा प्रकासन तथा तिहार विशेष देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

    गत असोजमा सञ्चालन भएको दोस्रो त्रैमासिक परिक्षाको नतिजा प्रकासन सँगै विद्यालयमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप अन्र्तगत देउसि भैलो कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रिन्सिपल केसवराज पुरीले वताउनु भयो ।देउसि भैलो प्रतियोगितामा तिनवटा सदनवाट विभिन्न समुहले सहभागिता जनाएका थिय ।

    कार्यक्रममा विद्यालयका प्रिन्सिपल केसवराज पुरीले तिहार तथा छठपर्वको सुभकामना दिदै चाडपर्वलाई सभ्य अनुशासित तरिकाले मनाउन आग्रह गर्नुभयो ।कार्यक्रममा विद्यालयका शिक्षक ,विद्यार्थी तथा अभिभावकको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नगरवासिको समर्थनका साथ कृष्णनगर नगर प्रमुख शाहको विजय रैली

    अजय मिश्र, कृष्णनगर,   कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित नगर प्रमुख रजत प्रताप शाह नगरवासिको...

    दुखद् खबर : पर्वतको परादीमा भएको टाटा सुमो दुर्घटनामा परी १३ जना घाइते

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा परी १३ जना...

    कु.न.पा १० पिपलटारी मा नेकपा एमाले को प्यानल बिजयी

    रबिन सुबेदी,पर्वत । कुश्मा १० पिपलटारी को मतगणना सम्पन्न भएको छ । वडा अध्यक्षमा  रामचन्द्र...

    हार स्वीकारेर घर पुगेका उम्मेदवार तीन भोटले विजयी भएपछि…

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-११ को मत गन्दागन्दै हार्ने सोचेर फर्केका जसपाका वडाअध्यक्ष उम्मेदवार दानसिंह...

    हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता

    हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन् । २२...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं