SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१ गते
    १७२५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेपाली दोहोरीहोरीको क्षेत्र हरेक दिन जसो गितहरु बजारमा आईरहेका हुन्छन् तर कतिपय गितहरुले साच्चीकै मन छोएका हुन्छन् । यस्तैमा नेपाली लोक दाहोरीमा केहि बर्ष पहिला बजारमा आएको गित का सदैभर चर्चामा रहेको छ ।।

    पर्वत जिल्ला फलेवास नगरपालिका ६ स्थाई घर भएका दिपक भुसालद्धारा निर्माण गरिएको गित का हरेक समय सुन्न लायक रहेको गितका मोडल तथा लगानीकर्ता भुसालले सुचनाकेन्द्र डटकमलाई बताउँछन् ।

    भुसाल भन्छन् यो गित हामीले पहिला नै युटुवमा अपलोड गरेका थियौं प्राबिधिक समस्या आएको कारण फेरी सुचनाकेन्द्रबाट हालेका छौं दर्शक श्रोताले पहिलाको जस्तै माया गर्नुहुनेछ भन्ने आसा छ ।।
    हेरौं यस्तो छ भिडियो

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    जहाज दुर्घटनाका मृतकको आफन्तले ३ दिनपछि शव पाउने,२ घण्टापछि पोस्टमार्टम सुरु हुने

    काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु...

    सौर्यका क्याप्टेन मनिषको स्वास्थ्य अवस्था कस्तो छ ?

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ ।...

    चालक दलका सदस्यसहित १९ जना सवर सौर्य एयरको जहाज दुर्घटना, १८ जनाको मृत्यु, पाइलट घाइते

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक...

    सौर्यको जहाज इन्जिन परीक्षणका लागि पोखरा लगिंदै थियो

    काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो...

    सौर्य एयरलाइन्सको विमान दुर्घटना १८ जनाको मृत्यु

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं