SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१६ गते
    ५६५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडाैं, । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुर्व्यवहार गरेको विषय सोमबार साँझ एक कान, दुई कान हुँदै मैदान भयो ।

    राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारण लगायतले घटनाको निष्पक्ष छानबिन र आरोपित महराको राजीनामा माग गर्दै आवाज उठाए ।

    महरामाथि यौन दुर्व्यवहारको आरोप लागेका विषयमा उनी आबद्ध नेकपाका महिला सांसदहरुले निष्पक्ष छानबिन र कारबाहीका लागि बलियो आवाज उठाएका छैनन् । प्रतिपक्षी दलका महिला सांसदहरूले पनि खासै बोलेका छैनन् । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    तेस्रो राष्ट्रिय मगर महोत्सव: खुल्ला महिला भलिवल प्रतियोगिता आज बाट शुरु

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको...

    पर्वतमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने रोल्पाका परियार पक्राउ,११ लाख र ३५ तोला सुन बरामद

    पर्वत।पर्वतको कुश्मा र फलेवास नगरपालिका लगायतका ठाउँमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्तिलाई पर्वत...

    पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी हुँदै

    राजाराम पौडेल,पोखरा । पोखरामा शनिबारबाट प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ ।...

    हाइकर्स क्लब नेपालको प्रारम्भिक साधारण सभा हुने

    पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने म्ुल नाराका साथ हाइकीङ (एक दिने पदयात्रा)...

    फिल्म ‘एक्टर’मा प्रदीप र दिव्याको जोडी

    पवन भट्टराई,काठमाडौं । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं