SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१४ गते
    १२२६ &#२३४६;&#२३३५;&#२३२५;

    गजल
    ग¥यौ प्रेमको लिलामी संगै दिपावली ग¥यौ
    मेरा आँखै अगाडी क्यारी झल्झली ग¥यौ।।

    माया अनि मुटुको विनिमय गरी वजारमा।
    साथ दिनेले धोका दियौ र पगली ग¥यौ।।

    पटक पटक खेल्यौ पिरती भन्दै मुटुसंग।
    हार्छौ थाह थ्यो हारेपछी धाँधली ग¥यौ।।

    गन्तव्यमा संगसँगै पुगौँला भन्थ्यौ हिजो।
    आखिरीमा आज किन वाटो वदली ग¥यौ।।

    प्रेमको वदलामा धोका दिने धोकेवाजले।
    वाचाकसम अधुरा र छि नक्कली ग¥यौ।।
    एन.पि. घायल कुस्मा पर्वत

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं