SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/८ गते
    ५४६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमान्डौ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१० का २२ वर्षीय दीपेश राना सोमबार राति ८ बजेसम्म घरमै बसिरहेका थिए।सोही नगरपालिका-१ घर भई कैलाली बस्दै आएका सुरज रानामगर कार लिएर आइपुगे। उनको कारमा अन्य तीन-चार भाइ पनि थिए।दीपेशका बुवा गनबहादुरका अनुसार कारमा देवचुली-१ का पूर्णबहादुर बिक, गनबहादुरका जेठानका छोरा देवचुली-५ का दिलबहादुर ढेडा मगर, नातामा भाइ पर्ने (साँइलो बुवाको छोरा) देवचुली-१० का हीराबहादुर पनि थिए।कार बाट उ*त्रिएर सुरजले दीपेशलाई बोलाए।

    उनीहरूबीच भेट्ने सल्लाह नै थियो वा थिएन भन्नेमा गुनबहादुर प्रष्ट छैनन्।घर देवचुली नै भए पनि चालक सुरज कैलाली बस्दै आएका थिए। उनी कैलालीमा ठेक्कापट्टाको काम गर्थे। बुवाआमालाई उनले उतै लगेका छन्।केही दिनअघि मात्र उनी देवचुली आएका थिए।‘उनीहरू कता गए पत्तो भएन। साथीभाइ रमाइलो गर्ने भन्दै हिँडेका थिए,’ गनबहादुरले भने, ‘बिहान त दु*र्घटनाको खबर आयो।’सुरज गाउँघरका साथीभाइलाई ब*टुल्दै कार लिएर देवचुली-१४ दलदललेको एउटा होटलमा पुगेका थिए। त्यहाँबाट उनीहरू राति १० बजे नगरपालिकाबाट पूर्वतिर निस्केका थिए।

    कारमा चढेकाहरूको उमेर २० देखि ३५ वर्षको छ।‘उनीहरू दोहोरी साँझ जाने भन्दै होटलबाट निस्केका रहेछन्,’ उनले भने, ‘त्यसैक्रममा बीचमा दु*र्घटना भएको रहेछ।’उनीहरू चढेको बा२१च ६४०९ नम्बरको कारलाई सोमबार राति वि*परीत दिशाबाट आएको लु१ख ८५३२ नम्बरको ट्रकले ठ*क्कर दिएको थियो। न*शाको सुरमा उनीहरू कहाँ हिँडेका थिए भन्ने यकिन हुन सकेको छैन।राति दु*र्घटनाको खबर पाएपछि पुगेको प्रहरीले क*च्याककुचुक भएको कारबाट नि*कालेर जिल्ला अस्पताल भरतपुर चितवन पठाएको थियो। उनीहरूको उपचारको क्र*ममा मृ*त्यु भएको थियो।

    प्रहरीले ट्रकका चालक ३० वर्षीय बुद्धिराम चौधरीलाई नि*यन्त्रणमा लिएको छ। घ*टनाबारे अ*नुसन्धान भइरहेको नवलपरासी प्रहरीले बताएको छ।चालकले प्रहरीलाई दिएको प्रा*रम्भिक बयानका क्रममा कार ती*व्र गतिमा रहेको बताएका छन्।मृ*त्युको खबर पाएपछि गनबहादुर चितवन आएका छन्। भरतपुर अस्पतालमा पाँचै जनाको श*व पो*स्टमार्टम गरिँदैछ। कैलालीमा रहेका सुरजका बुवाआमा दु*र्घटनाको खबर पाएपछि आज नवलपरासी आउन लागेको गुनबहादुरले बताए।हा*वाहुरीसहित पानी परेको समयमा कार ती*व्र गतिमा रहेका कारण यस्तो दु*र्घटना भएको प्रहरीले जनाएको छ।

    ओ*भरटेक गर्ने क्रममा कार ट्रकसँग ठो*क्किँदा दु*र्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।दु*र्घटनामा परेको कार पूर्ण रूपमा कु*च्चिएकाले भित्र च्या*पिएका श*व नि*काल्न करिब २ घन्टा समय लागेको प्रहरी निरीक्षक अधिकारीले बताए।कार कहाँबाट आएको र गन्तव्य कहाँ थियो भन्ने नखुले पनि पूर्वबाट कावासोतीतर्फ जाँदै गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। राति सवा दस बजे दुर्घ*टना भएकोले दु*र्घटनाअघि उनीहरू होटलमा खा*नपिन गरी आएको हुनसक्ने प्रहरीले आ*शङ्का गरेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

    पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व...

    पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।...

    टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतको अस्विकार

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं