SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/३० गते
    ७६७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा।
    पोखराकोमा रहेको फरेन लिंक एजुकेशनल कन्सल्टेन्सीले सोमबार बृहत शैक्षिक परामर्श कार्यक्रम गर्ने भएको छ । कन्सल्टेन्सीले सिद्धार्थचोकमा रहेको आफ्नैं कार्यालय परिषरमा उक्त शैक्षिक परामर्श कार्यक्रम गर्न लागेको हो ।

    उक्त शैक्षिक परामर्श कार्यक्रममा अष्टे«लिया, क्यानडा, बेलायत, जापान, साइप्रस लगायत दश भन्दा बढि विश्वविद्यालयका प्रतिनिधीहरुले यहाँका विद्यार्थीहरुसंग प्रत्यक्ष सात्क्षात्कार गर्ने कन्सल्टेन्सीका प्रबन्ध निर्देशक क्षितिज तुलाचनले जनाए ।

    उनीहरुले यहाँका विद्यार्थीहरुलाई विदेशमा अध्यायन सम्बन्धि परामर्श तथा अन्य महत्वपूर्णं जानकारी दिनेछन् । उक्त परामर्श कार्यक्रममा आउने विद्यार्थी तथा अभिभावकमध्ये भाग्यशालिलाई लक्की ड्र मार्फत आकर्षक पुरस्कार पनि प्रदान गरिने छ । त्यस्तै, विद्यार्थीको सोहि ठाउँबाटै भर्ना तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति समेत प्रदान गरिने कन्सल्टेन्सीका सिइओ प्रदिप लम्सालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जहाज दुर्घटनाका मृतकको आफन्तले ३ दिनपछि शव पाउने,२ घण्टापछि पोस्टमार्टम सुरु हुने

    काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु...

    सौर्यका क्याप्टेन मनिषको स्वास्थ्य अवस्था कस्तो छ ?

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ ।...

    चालक दलका सदस्यसहित १९ जना सवर सौर्य एयरको जहाज दुर्घटना, १८ जनाको मृत्यु, पाइलट घाइते

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक...

    सौर्यको जहाज इन्जिन परीक्षणका लागि पोखरा लगिंदै थियो

    काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो...

    सौर्य एयरलाइन्सको विमान दुर्घटना १८ जनाको मृत्यु

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं