SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२९ गते
    ५८५ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल, पर्वत।
    ज्योती लाईफ इन्स्योरेन्स कुस्मा उपशाखा द्धारा आयोजित अभिकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । शनिवार गोल्डेन होटलको सभाहलमा एक औपचारिक भेटघाट तथा अन्र्तकृया गर्दै कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै एरिया सेल्समेन म्यानेजर मेघराज खड्काले विमाको महत्व तथा कम्पनीको वारेमा प्रष्ट पारेका थिए ।

    यस्तै खड्काले ज्योती लाईफले ल्याएको घातक रोग तथा ज्योती कियर कार्डको महत्वको वारेमा तथा घातक रोगको उपचार ल्याएर नेपालको विमा परिभाषानै परिवर्तन गरेको वताए । यसैगरी कार्यक्रंममा विमा योजना तथा महत्वको वारेमा वाग्लुङ व्रान्चको अप्रेशन इन्चार्ज सुृजन पुनले प्रस्टाएका थिए ।

    इन्स्योरेन्सले ज्योती कियर कार्ड शुरु गरेको छ जसले गर्दा विभिन्न साझेदारी संस्थाहरुमा एकै घरका ५ देखी ३० प्रतिशत सम्म उपचार हुने, एयरलाइन्स तथा होटलमा समेत छुट गरेको वताईएको छ । आर्थिक क्षती विरुद्धको सुरक्षाका लागि सम्पुर्ण सुभचिन्तकहरुले ज्योती लाईफमानै आफ्नो जीवन विमा सुरक्षित वनाउन कार्यक्रममा अभिकर्ता हरु लाई जानकारी गराईको थियो । करिव २५ जना अभिकर्ताहरुको उपस्थिती रहेको कार्यक्रमको सहजिकरण कुस्मा उपशाखाका इन्चार्ज सञ्जय शर्माले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्दैनन्’:रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ...

    स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

    पोखरा। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण...

    विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान...

    जनसहभागिता विनाका योजना सफल हुन सक्दैनन् : मुख्यमन्त्री पाण्डे

    मध्यविन्दु (नवलपरासी) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन...

    बसन्तपुरबाट बालेनका समर्थक प्रहरी नियन्त्रणमा

    काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं