SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२६ गते
    ७२२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । क्यालेन्डर दैनिक क्रियाकलापमा अनिवार्य हुन्छ । क्यालेन्डर घर र अफिसमा अनिवार्य रुपमा राखिन्छ । क्यालेन्डर हेरेर दैनिक कार्यतालिका बनाइन्छ । त्यसैले मानिसको जिवनमा क्यालेन्डरको एकदमै महत्व रहेको हुन्छ । वास्त्रु शास्त्रमा पनि क्यालेन्डरको केहि नियमहरु रहेका छन् ।

    यदि उक्त नियमहरुको पालना नगरेमा घर, अफिसले ठुलो संकटको सामना गर्नु पर्ने हुन्छ । त्यसैले घरमा, अफिसमा क्यालेन्डर राख्दा अलि ध्यान दिनु पर्ने हुन्छ । वास्त्रु शास्त्र अनुसार क्यालेन्डरलाइ ढोकाको सिधा आगाडी नराख्ने । क्यालेन्डर पुर्व, उत्तर वा इशान कोणमा राख्नु पर्छ ।

    सकारात्मक सोचलाइ बढाउने खालका जस्तै भगवान ,फलफुल, झरना , बनजंगल, हिमाल ,उडिरहेका चराहरु , नदि, तालतलैयाहरुको तस्विर भएको क्यालेन्डर राख्नु पर्छ । जसले मनलाइ शान्त , बनाउनुका साथै घर,अफिसको माहोल शान्त , रोकिएका काम बन्ने,वास्त्रु शास्त्रको मान्यता छ । वास्त्रु शास्त्र अनुसार चिन्तित, निरास र उदास लाग्ने खालका तस्विर घर,अफिस राख्नु हुदैन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    न्यू पाइनउड स्कुलमा खेलकुद प्रतियोगिता सुचारु

    उदय अतीत स्याङ्जा :- बुटवलको गोलपार्कमा रहेको बुटवलकै पुरानो स्कुल न्यू पाइनउड अङ्ग्रेजी बोडिङ्ग स्कुलमा करिब...

    रास्वपाबारे निर्वाचन आयोग : ‘कुनै दल दर्ता खारेजको माग गर्ने अधिकार अर्को व्यक्तिलाई छैन’

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दल दर्ता...

    नेपाली भाषीलाई विदेशी भनेपछि सिक्किम आन्दोलित

    काठमाडौं । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई विदेशी भनेपछि सिक्किम आन्दोलित भएको छ ।...

    सन्दीपविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्चको आदेश

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ...

    गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि घनश्याम भूसाल अस्पताल भर्ना

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं