SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२२ गते
    २४११ &#२३४६;&#२३३५;&#२३२५;

    दिपेश विश्वकर्मा पर्वत । प्रवासमा रहेका नेपाली लोक दोहारी गायक एवं सर्जक हरि सागर अधिकारीको “फेरियो पहिरन” लोक दोहोरी गित बजारमा आएको छ ।

    पर्वतको महाशिला गाउँपालिका लुंखुदेउरालीमा घर भइ हाल इराकको कुर्दिस्थानमा काम गर्दै आईरहेका अधिकारीले आफ्नो नया गित “फेरियो पहिरन” आम दर्शक सो्रतामाझ ल्याका हुन ।

    अधिकारी गित संगितमा आशा लाग्दा व्यक्तिका रुपमा आफुलाई चिनाउने प्रयास गर्दै आईरहेका छन ।नेपाली लोक गित संगितलाई निकैनै माया गर्ने अधिकारीले लोक संस्कृति उत्थानकालागि आफ्नो प्रवासि जिवनको पसिना लोक दोहोरिमा लगाईरहेकाछन् ।

    प्रदेशीको जिवनलाई समेटेर बनाइएको उक्त गितमा स्वर र लय राजन कार्कीको छ । भने शब्द स्वयम हरि सागर अधिकारीले गरेका छन ।

    हरिसागर अधिकारीको प्रस्तुतीमा बजारमा आएको गितको भिडियोमा जिवन शाहनी, माया गिरी बुद्धिसागर खनाल,ज्वाला क्षेत्री, प्रकाश बराल लगायतको अभिनय रहेको छ । भने निर्देशन गायक राजन कार्कीले गरेका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं