SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२१ गते
    ५५५ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द तिमिल्सिना हेमजा
    माछापुच्छे गाउँपालिका वडा न. ६ धितालमा अबस्थीत जय बराह बचत तथा ऋण सहकारी सस्थाको पाँचौं साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ ।

    कायक्रमको उद्घाटन गदैै प्रम«ख अतिथि माछापुच्छे« गाउँपालिका प्रसासकिय प्रम«ख अधिकृत नारायण सापकोटाले सफल्ताको शुभकामना दिदै नितिगत सहयोग गर्ने बतए । कार्यक्रममा माछापुच्छे« गाउँपालिका वडा न. ६ का वडा सदस्य बसन्ती सुदेदी, सल्लाकार भानु अधिकारी, इन्जिनियर गुरुदत्त अधिकारी र लेखनाथ सुबेदी लगाएतले सहकारीलाई सफल्ताको शुभकामना ,दिएका थिए । उक्त अबसरमा प्लस टु उतिर्ण हुन सफल सेयर सदस्यका छोरा छोरीलाई सम्मान गिएको थियो ।

    अध्यक्ष बिष्णुप्रसाद अधिकारी, लेखा समिति संयोजक माधब अधिकारी र कोषाध्यक्ष खिमराज गौतमले आआफनो प्रतिबेदन प्रस्तुत गरेकोमा सभाले पारित गरेको छ ।

    सस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष उमनाथ अधिकारीले र सञ्चालन सचिब बासुदेब अधिकारीले गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं