SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२० गते
    ७२२ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर, कपिलवस्तु  
    कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज शान्ति पुनर्स्थापना गृह, अफान्त नेपाल, इलाका प्रहरी कार्यलय कृष्णनगर,कृष्णनगर नगरपालिका,राष्ट्रीय मानवाधिकार,लायन्स क्लब आफ कृष्णनगर,उद्योग वाणिज्य संघ कृष्णनगर लगायतका संघ संस्थाहरुले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औ राष्ट्रीय दिवसको अवसरमा आज कपिलवस्तुको ईलाका प्रहरी कार्यलय देखि बजार भ्रमण गर्दै कृष्णनगरको मुटु गोलघर रैली समाप्त गरियो।

    कार्यक्रमका प्रमुख अतिथी कृष्णनगर नगरपालिका का नगरप्रमुख रजत प्रताप शाह विशिष्ट अतिथी २नं.वडाध्यक्ष संजय गुप्ता अतिथी इ.प्र.का.कृषृणनगरका प्रहरी निरीक्षक प्रताप पौडेल,दिनेश गुप्ता, सशस्त्र प्रहरी बल कृष्णनगर का शसस्त्र प्रहरी निरीक्षक संगीत भट्ट,महिला अधिकारक्रमी मिना परियार,बुद्धी थापा,रेशम लाल गैरे लगायत श्री महेन्द्र मा.वि,सेन्टज्यूस इंग्लिस बोर्डिंग स्कूल र जलमोना लिटील एन्जल्स इंग्लिस बोर्डिंग स्कूल का विद्यार्थी,समाज सेवी,शिक्षाप्रेमी,भद्रभलादमी लगायत विभिन्न संघ संस्था का महिला पुरुष पत्रकार हरुको उपस्थिती रहेको थियो। उक्त कार्यक्रम का अध्यक्षता कृष्णनगर नगरपालिका का न्यायिक समिती का अध्यक्ष सबनम खातुन ले गरेकी थिइन्।यो क्षेत्रमा लगनशिलता र मेहनत का साथ सहयोग दिनु भएका सहयोगी हात हरु लाई यस कार्यक्रम बाट सम्मानित पनि गरेको के.आई नेपाल का प्रमुख केशर विश्वकर्मा ले बताएका छन्।

    उपस्थित सबै संघ संस्था बाट आएका प्रतिनिधी,बिद्यार्थी,सुरक्षाक्रमी,समाजसेवी ,पत्रकारहरु लाई धन्यवाद दिदै अगामी दिनमा यस्ता कार्यक्रम हरु होस भनेर शुभकामना दिदै नगरप्रमुख शाहले कार्यक्रम समापनको घोषणा गरेको शान्ती पुनर्स्थापना गृह का प्रमुख भूमिराज भट्टराई ले जानकारी दिएका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं