SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/१० गते
    ५४८ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल, हेमजा । यो साता मलेसिया, सिंगापुर र थाइलेण्डमा चलचित्र ‘अग्निदहन’ प्रदर्शन हुँदैछ ।मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा त्यहाँ स्थित नेपाली दुतावासको व्यवस्थापनमा चलचित्र प्रदर्शनको तयारी गरिएको हो।

    प्रर्दशनीका लागि मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविदशरण उपाध्याय, वरिष्ठ उपाध्यक्ष गोविन्द पौडेल, प्रधानमन्त्री कार्यालयका प्रतिनिधी देवेन्द्र ढकाल तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका नविनकिरण भुषाल सहभागि टोली शुक्रवार दिउँसो मलेसियातर्फ प्रस्तान गरेको छ ।

    मलेसियाको क्वालालम्पुरमा आइतवार(आज) चलचित्र प्रदर्शन भएको छ ।त्यहाँ स्थित सुदुर पश्चिमेली नेपाली समाजको पाँचौ अधिवेशन तथा गौरा पर्व कार्यक्रमका बीच चलचित्र प्रदर्शन गरिएको हो।त्यस्तै भदौ ११ गते सिंगापुर तथा १४ गते थाइलेण्डमा प्रदर्शन गर्ने तयारी भएको छ।कार्यक्रममा त्यहाँ स्थित राजदूत तथा नेपाली समूदायको सहभागिता रहने प्रतिष्ठानका महासचिव श्रीभद्र पौडेलले जानकारी दिए।उक्त टोली यहि भदौ १६ गते नेपाल फर्कने कार्यक्रम छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं