SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/७ गते
    ८८६ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द तिमिल्सिना, हेमजा, ।
    आज भाद्र कृष्ण अष्टमि तथा कृष्ण जन्माष्टमी, हेमजाको राधा कृष्ण मन्दिरमा कृष्णको पुजा आरदान गरि मनाइएको छ । कृष्ण जन्माष्टमी मनाउने क्रममा राधा कृष्ण मन्दिर ब्यबस्थापन समितिले रथ यात्रा गरेको थियो । रथ यात्रा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा अबस्थित राधा कृष्ण मन्दिरबाट सुरू गरिएको थियो ।

    राधा कृष्ण मन्दिरदेखि हिडेको रथ यात्रा भित्री बाटो हुदै खुट्टेगनश्ैडा पुगि पुन सोहिबाटो हुदै साझाचोकसम्म पुगेको थियो । रथ यात्रा राजमार्ग हुदै राम मन्दिर परिक्रमा गरि सक्तिपिठ बिष्णुपादुका माइस्थानमा पुग सभामा परिणत भएको राधाकृष्ण मन्दिर ब्यबस्थापन समितिका सचिब तिलकप्रसाद तिम्सिनाले हामीलाई जानकारी दिए ।

    उक्त कार्यक्रममा बरमकुमारी बिश्व बिद्यालय राजयोगका बिष्णु धिताल, सल्य साइ केन्द्रका मधुसूधन त्रिपाठी, मादबशरण बाँस्तोला लगाएतले पुर्बीय दशर्नको ब्यख्या गर्दै इश्वरीय शक्ति प्राप्त गर्ने सबै धर्मको एउटै भएको उल्लेख गरेका थिए ।

    माइस्थान मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष चुडामणी तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत राधाकृष्ण मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष नीलकण्ठ पौडेलले र सञ्चालन श्याम बहादुर खड्काले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं