SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/४ गते
    १३१५ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र / कृष्णनगर, कपिलवस्तु ।

    कपिलवस्तु जिल्ला अन्तर्गत ट्राफीक प्रहरी कार्यालय कृष्णनगर ले दुर्घटना नियुनिकरण गर्न र अवैध गाड़ी हरुको रोकथाम गर्न निगरानी बढाउदै ठांउ ठांउ मा चेक जाच गरि ट्राफिक नियम विपरीत गाड़ी चलाउने चालक लगायत भन्सार न गरेका भारतीय नंबर प्लेट का गाड़ी र कर जम्मा नगरेका नेपाली नंबर प्लेट को गाडी लाई कार्वाही गर्ने कार्य तिब्र पारिएको कुरा कृष्णनगर ट्राफिक प्रहरी सहायक निरीक्षक निरज गौतम ले जानकारी दिएका छन्।

    उक्त निगरानी बढाउदा चालक हरुले हेलमेट प्रयोग गर्ने , गाड़ी को ब्लुबुक , भारतीय गाड़ीहरुको भन्सार र सुबिधा गराउने र सवारी चालक अनुमति पत्र साथ मा राखेर गाड़ी चलाउने व्यक्ति को संख्यामा उल्लेखनीय बृद्धि भएको कुरा स्थानीय को बुझाइ छ।

    साथै कृष्णनगर बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्य ले केहि समय अगाडि ईलाका प्रहरी कार्यालय र कृष्णनगर नगरपालिका को सहयोग मा वजार व्यवस्थापन म समेत ट्राफिक कार्यालय कृष्णनगर को भूमिका अपरिहार्य रह्यो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भूमेश्वरमा समाजसेवी पाैडेलकाे सहयाेगमा ट्रस्ट निर्माण हुने

    शिशिर पौडेल पोखरा । पाेखरा १९ घार्मी मैदानमा रहेकाे भूमेश्वर आाधारभूत विद्यालयमा टस्ट निर्माण हुने...

    गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितकालागि ५० लाख सहयोग गर्ने

    पोखरा । गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने...

    पोखरा पिस सोसाइटीद्धारा पिस पोस्टर कार्यक्रम

    पोखरा । लायन्स क्लब अफ पोखरा पिस सोसाइटीले फेदीखोला गाउँपालिका वडा नं. २ स्थित श्री...

    इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक

    पोखरा । गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक भएको छ । नेपालीको महान...

    पोखरा पिस सोसाइटीद्धारा सडक दुर्घटना सचेतना कार्यक्रम

    पोखरा । लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्र्तगत रहेको लायन्स क्लब अफ पोखरा पिस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं