SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२९ गते
    ६०५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ”छोरी” को म्युजिक भिडियो सार्वजनिक भएको छ।

    मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा क्याप्टेन विजय लामा र नायिका बेनिशा हमाल र महिशा पुन थापा फिचर्ड छन भने भिडियोमा उत्सव दाहालको क्यामेरा, बिकाश दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो ।

    सेलिब्रिटी पाइलट क्याप्टेन विजय लामा ,नायिका बेनिशा हमाल र मैशा पुन थापा अभिनित वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ”छोरी” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा भिडियोमा उत्सव दाहालको क्यामेरा ,बिकाश दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ । भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कांग्रेस महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले गृहजिल्ला सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।...

    जसपा जिल्ला उपाध्यक्ष पुरीलाई फोनमा धम्की

    कपिलवस्तु, विजयनगर | कपिलवस्तु जसपा नेपाल जिल्ला उपाध्यक्ष राम निवास पुरीलाई फोन मार्फत एक जनाले...

    प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौतीले पायो वैधता

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तजबिजी अधिकार कटौती गर्ने गरी सर्वोच्च अदालत नियमावलीमा गरिएको संशोधनले...

    मंसिर १७ देखि स्थानीय तहको केन्द्रमा पनि मतदाता नामावली संकलन

    काठमाडौं । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन सुरु...

    एनआएरएनए कार्यसमितिलाई महाधिवेशन गर्न रोक

    , बार्सिलोना । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं