SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२३ गते
    ११२२ &#२३४६;&#२३३५;&#२३२५;

    मनिष गुप्ता, कपिलबस्तु । राष्ट्रिय जनता पार्टि नेपाल कपिलवस्तुले जिल्लामा मलखाद अभाव भएको र किसान मर्का परेको भन्दै जिल्ला प्रसासन तौलिहवा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

    जिल्लामा असार महिना देखि हाल सम्म कृषि समाग्री संस्थामा मलखाद अभाव भएको र हाल खेति गर्ने सिजन भएकाले किसानलाई मलखादको आवश्यकता रहकोले अभावमा खेति मलमा मल प्रयोग गर्न नपाउदा किसान मर्का परेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

    जिल्लाका किसानलाई समयमा नै खाद उपलब्ध नगराए बाध्य भएर किसानहरु आन्दोलन गर्ने जानकारी सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय मार्फत प्रधान मन्त्रीलाई बुझाएको राजपा नेपालका जिल्ला अध्यक्ष मण्डलका सलिम मोहम्द मुसलमानले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं