SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२३ गते
    ५६३ &#२३४६;&#२३३५;&#२३२५;

    मनिष गुप्ता, कपिलबस्तु । राष्ट्रिय जनता पार्टि नेपाल कपिलवस्तुले जिल्लामा मलखाद अभाव भएको र किसान मर्का परेको भन्दै जिल्ला प्रसासन तौलिहवा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

    जिल्लामा असार महिना देखि हाल सम्म कृषि समाग्री संस्थामा मलखाद अभाव भएको र हाल खेति गर्ने सिजन भएकाले किसानलाई मलखादको आवश्यकता रहकोले अभावमा खेति मलमा मल प्रयोग गर्न नपाउदा किसान मर्का परेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

    जिल्लाका किसानलाई समयमा नै खाद उपलब्ध नगराए बाध्य भएर किसानहरु आन्दोलन गर्ने जानकारी सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय मार्फत प्रधान मन्त्रीलाई बुझाएको राजपा नेपालका जिल्ला अध्यक्ष मण्डलका सलिम मोहम्द मुसलमानले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं