SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२१ गते
    १४१४ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत ।

    चर्चित गायक तथा तथा शब्द सङ्गीतमा लक्ष्मण शर्माले बिल्लकुलै नयाँ गित बजारमा ल्याएका छन् । अफुलाई नेपाली गित संगितको बजारमा दरिलो तरिकाले देखाउँदै आएका शर्माले यसपाली भने पछिल्लो समय की चर्चित गायिका मेलिना राईको ए कान्छा नामक गित ल्याएका हुन ।

    छोटो समयमा नै असमय मै धेरै दर्शक पाएको लक्ष्मण शर्मा र मेलिना राईको गीत ए कान्छामा कबिता नेपाली र निशान पोख्रेलको दम्दार प्रस्तुती देख्न सकिन्छ । गितले झण्डै द्द लाख भन्दा बढी दर्शकको माया पाएको शर्माले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    लक्ष्मण शर्मा आफैको जसमा शब्द सङ्गीतमा रहेको गितलाई एरेन्ज आगा लामाको र निर्देशन सदिक्ष्या भट्टराईले गरेकी छन् भने गितलाई वयसआर डिजिटलको युटुव च्यानलबाट भर्खरै मात्र बजारमा ल्याइएकको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कांग्रेस महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले गृहजिल्ला सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।...

    जसपा जिल्ला उपाध्यक्ष पुरीलाई फोनमा धम्की

    कपिलवस्तु, विजयनगर | कपिलवस्तु जसपा नेपाल जिल्ला उपाध्यक्ष राम निवास पुरीलाई फोन मार्फत एक जनाले...

    प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौतीले पायो वैधता

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तजबिजी अधिकार कटौती गर्ने गरी सर्वोच्च अदालत नियमावलीमा गरिएको संशोधनले...

    मंसिर १७ देखि स्थानीय तहको केन्द्रमा पनि मतदाता नामावली संकलन

    काठमाडौं । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन सुरु...

    एनआएरएनए कार्यसमितिलाई महाधिवेशन गर्न रोक

    , बार्सिलोना । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं