SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/२८ गते
    २१२७ &#२३४६;&#२३३५;&#२३२५;

    रुकुम । माओवादी केन्द्रको आधार ईलाका मानिने रुकुम पश्चिममा एमालेका २१ बर्षे युवा प्रकाश केसी जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् ।

    उनी यहि पौष २३ गते नेकपा एमालेको आठौं जिल्ला अधिबेशनबाट निर्वाचित भएका हुन । उनी निर्वाचित भएका सबै जिल्ला सदस्यहरु भन्दा कान्छो हुन ।

    अनेरास्ववियूको राजनैतिक बिचारबाट प्रभावित भएका प्रकास बिद्यार्थी आन्दोलनको साथमा नेकपा एमालेको जिल्ला सदस्यमा निर्वाचित भएका हुन । उनी बाफिकोट गाउपालिका वाड नम्बर ८ दुलि निवासी हुन ।

    नेकपा एमालेको जिल्ला सदस्यमा निर्वाचित भएपछि प्रकास केसी भन्छन नेपालमा जनताको बदुदलिय जनवाद र नेतामा केपी ओलीको बिकल्प अब छैन केसी भन्छन माओवादीको अत्याचार र रुकुममा भएको हरेक खालको अतिवादको अन्त्यको लागि आफु जनताको बिचमा गएर काम गर्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं