SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/२४ गते
    २२७५ &#२३४६;&#२३३५;&#२३२५;

    चन्द्रमा: तुला राशी
    🙏शुभ विहानी🌾
    आजको राशी फल:-
    वि.सं. २०७८ भाद्र २५ गते शुक्रबार, बिस्वघस्रपक्ष्य चौथी तिथि।।

    A.D 2021 september 10
    ⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️
    🌎️मेष राशी: ब्यापार मा लाभ होला। दाम्पत्य सुख, रमाइलो भेटघाट रहनेछ।।
    🌎️बृष राशी: मनमा खुसी र हर्सोउल्लास छाउनेछ।। नया काम को थालनि हुनेछ।।
    🌎️मिथुन राशी: मानसिक पिर र खिन्नता ले नरमाइलो हुनेछ। कार्य बिलम्ब हुनेछ।।
    🌎️कर्कट राशी: पारिवारिक असन्तुष्टिको योग छ।। बिबाद र झैझगडाको योग छ।।
    🌎️सिहं राशी: मन खुसी रहनेछ। रोकियका काम बन्नेछ्न। आफन्ति सहयोग पाइनेछ।।


    🌎️कन्या राशी: कार्य असफलता र अपजस को योग छ। मानसिक पिर ले पलायन को सोच आउनेछ।।
    🌎️तुला राशी: कार्य सफलता र पराक्रम मा बृद्दी हुनेछ। यद्दपी पारिवारिक कलह हुन सक्छ।। बिबाद नगर्नुहोला।।
    🌎️बृश्चिक राशी: अनावश्यक कार्यमा धन खर्छ हुनेछ। कार्य बिलम्ब र हैरानी खेप्नुपर्ने देखिन्छ।।
    🌎️धनु राशी: बिपरित लिङ्गीको सहयोगमा काम बन्नेछ।। कुनै रमाइलो यात्रा बन्नेछ्न।।

    🌎️मकर राशी: मन मा खुसी छाउने छ।। पारिवारिक र सामाजिक सहयोग पाइनेछ। रोकियका काम बन्नेछ्न।
    🌎️कुम्भ राशी: मानसिक पिर र खिन्नताले तनाब र हैरानि हुनेछ। पारिवारिक र सामाजिक कुराले पिरोल्नेछ।। खर्च बढ्नेछ।।
    🌎️ मीन राशी: आकस्मिक दुर्घटनाको योग छ। कुनै समस्या मा परिने खतरा छ।। सोचबिचार ले काम गर्नुहोला।
    🕕️ ️ शुभ दिन🍒जय होस।।
    🌾🌾🌾🌾🌾🌾
    🌏️ज्योतिषी प्रदीप पौडेल
    दक्षिण एसियाली ज्योतिष महासंघ
    गण्डकी प्रदेश, नेपाल
    सम्पर्क: 9856058228
    viber-imo and cell
    online Appointment: 9856058228
    🌹ज्योतिषीय परामर्श चाहियमा सम्पर्क गर्नुहोला।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं