SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/११ गते
    १४५५ &#२३४६;&#२३३५;&#२३२५;

    टोकियो । जापानको व्यस्थतामा पनि नेपाली गीत संगीतमा निरन्तर समर्पित , लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटा सोनुको आवाजमा रहेको उत्कृष्ट गीत ‘जाले रुमाल’ लाई दर्शक श्रोताहरुले निक्कै मायाँ गरेका छन् । केहिदिन अघि मात्रै सार्वजनिक भएको गितलाई धेरै दर्शक स्रोताहरुले अत्यधिक रुचाएका छन् ।

    प्रेम सापकोटा सोनु र शान्ता सुनारको आवाज रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतलाई प्रेम आफैले लय तथा शब्द सिर्जना गरेका हुन । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

    स्मृति तिमिल्सीनाले उत्कृष्ट निर्देशन कला प्रस्तुत गरेको सो गीतमा रामजी खाँण र करिश्मा ढकालले अभिनय गरेका छन भने गीतलाई प्रकाश धमलाले सम्पादन गरेका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं