SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२८ गते
    १४६८ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु ,  । जिल्लाकाे शिवराज अस्पताल बहादुरगंजमा अप्रेसन भवनकाे शिलान्यास गरिएकाे छ । कृष्णनगर नगरपालिकाकाे शिवराज अस्पताल बहादुरगंजमा पचास लाखकाे लागतमा अप्रेसन भवन निर्माण हुने भएकाे छ ।

    जिल्लाका कृष्णनगर लगायत चार स्थानिय तहका लगभग दुई सय गाउंका सर्वसाधारणलाई प्रत्यक्ष रुपले स्वास्थ्य सेवा दिदै अाएकाे शिवराज अस्पतालमा सुविधा सम्पन्न अप्रेसन भवन निर्माणले जिल्लाकाे पश्चिम मै नमुना अस्पताल बनेकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो ।

    एक्स-रे , इसिजी, अल्ट्रासाउन्ड ,फार्मेसी , ईण्डाेर , अाेपीडी जस्ता स्वास्थ सुविधा दिदै गरेकाे यस अस्पतालले अब महिला प्रसुति , हर्निया , बवासिर लगायतका शल्यक्रिया व्यवस्थापन भएपछि थप जिम्मेवार भई सेवा दिने अवसर मिलेकाे कमु.मेडिकल सुपरिटेन्डेन्ट बेद कुमार चाैधरी बताउनुभयाे ।

    शिवराज अस्पताल स्वास्थ बिमामा पनि जिल्लामै अव्वल भएकाले अान्तरिक स्राेत बढ्नुका साथै कर्मचारी व्यवस्थापन तथा थप सेवाहरु बढाउदै लग्ने नगर कार्यवाहक प्रतिनिधि निर्भय सिंहले बताए । अहिले अस्पतालमा दिनहुं तीन सय देखि पांच सय बिरामी अाउने गरेकाे सिंहले जानकारी दिएका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं