SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/३० गते
    ११२७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । के तपाइ धनवान, वुद्धिवान र शक्तिवान बन्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने तपाईले तर्पाइको घरमा हुने हरेक गतिविधीको बारेमा जान्न जरुरी किनभने घरमा हुने सानो सानो गल्तीले पनि सफलतामा शिखरमा पुग्न दिदैन् । त्यसका लागी तपाईले जतिसुकै मेहनत र ईमान्दारीसँग काम गर्दा पनि सफलता प्राप्त हुदैन् ।

    त्यसैले विशेष गरी यी ५ कुरामा ध्यान दिनुहोस् – -पहिलो कुरा हो ,कहिलै पनि घरमा दुध खुल्ला नछोड्नुहोस । यदी दुध तातो छ र ढाक्नु सकिदैन् भने त्यसलाई जालीले ढाकिदिनुहोस् । -त्यसैगरी दोस्रोमा तपाईको घरको नजिकको मन्दिरमा रातभर फूल नराख्नुहोस । राती चाही चढाएको फूल हटाउनुहोस् ।

    -त्यसैगरी तेस्रोमा काँडा बिझने विरुरी कहिलै पनि घरमा नरोप्नुहोस् । यस्ता विरुवा घरमा लगाउदा वातावरण नै नकारात्मक बन्न सक्दछ । -त्यसैगरी चौथोमा गाईलाई केही खान्देर मात्र आफूले खाना खानुहोस । हरेक दिन घरका कुनै पनि सदस्यले गाईलाई नखुवाएर आफूले पहिले कहिलै पनि नखानुहोस । यसो गर्दा धन तथा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।

    -र अन्त्यमा खाना पकाउने ठाउँको आसपास कहिलै पनि जुत्ता चप्पल लिएर नजानुहोस । यसो गर्दा धन तथा मान प्रतिष्ठामा कमी आउने गर्दछ । यदि गर्नुभयो भने साच्चै नै वास्तुशास्त्रअनुसारको मान्यता पूरा भइ घरमा शान्ति छाउनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं