SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    मनाङको चामेबाट एमालेको विजयी सुरुवात, घले फेरि बने अध्यक्ष

    मनाङ । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९मा जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन् । उनी ३२० महितसहित विजयी भएका हुन् ।...बाँकी

    कांग्रेसले खोल्यो जितको खाता, मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कोन्जो तेन्जिङ

    मनाङ । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । योसँगै स्थानीय तह निर्वाचन २०७९मा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।...बाँकी

    पर्वतको पैयू र जलजलामा मत गणना शुरु, यस्तो त ताजा अबस्था

    पर्वत । जिल्लाको २ गाउँपालिकाहरुमा मतगणना शुरु भएको छ । सात पालिका मध्ये जलजला गाउँपालिका र पैयू गाउँपालिकामा मतगणना शुरु भएको हो । प्राप्त मतपरिणाम अनुसार पैयु १ को टकलाकमा गठबन्धनले अग्रता लिएको छ ।...बाँकी

    वीरगञ्जको नाकामा भारतीय सशस्त्र सीमा बलसहितको संयुक्त गस्ती

    पर्सा । पर्साको वीरगञ्जस्थित नेपाल भारत सीमानामा गएराति १२ बजेबाट बन्द गरिएको छ । स्थानीय तह निर्वाचन अवधिभर सीमा नाका बन्द हुन्छ । नाकाबाट हुने आवतजावत रोक्नका लागि नेपालका मात्र नभएर भारतीय सुरक्षाकर्मीले पनि संयुक्त...बाँकी

    सुरु भयो मौन अवधि, के गर्न हुन्छ ? के गर्न हुँदैन ?

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागु हुन्छ । मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरुको...बाँकी

    २ दिन निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं । निर्वाचन आयोगलले बुधवार र बिहीवार मतादाता शिक्षा कार्याक्रम सञ्चालन गर्ने भएको छ ।नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । आयोगको सम्बन्धित मतदान...बाँकी

    पृथ्वीसुब्बा गुरुङले आचारसंहिता विपरीत भोट मागे

    काठमाडौं । नेकपा एमालेका प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिता विपरीत पार्टीलाई भोट मागेका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत गएराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । तर, नेता गुरुङले बुधबार बिहान...बाँकी

    जनताको समस्यालाई आफ्नै समस्या मान्ने छु :- मेयर उम्मेदवार ओमकारनाथ शुक्ल

    रबि प्रकाश कसाैधन कपिलवस्तु,। नगरवासिहरुको रोजाईमा पर्न सफल महाराजगंज नगर प्रमुख पदका उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लोकतांत्रिक समाजवादी पार्टी नेपाल तर्फबाट महाराजगंज नगर प्रमुख...बाँकी

    तपाई भोट दिनुस, म विकास गर्छु:- मेयर उम्मेदवार कुनाल शाह

    रबि प्रकाश कसाैधन कृष्णनगर, कपिलवस्तु । नगरवासिहरुको रोजाईमा पर्न सफल कृष्णनगर नगर प्रमुख पदका उम्मेदवार कुनाल प्रताप शाह चुनावी मैदानमा उत्रिनुभएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेको तर्फबाट कृष्णनगर...बाँकी

    एमालेलाई जिताए ओलीले स्थानीय तह पनि भंग गर्छन् : देउवा

    काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमालेलाई चुनाव जिते केपी ओली स्थानीय तह भंग गरिदिने खतरा औंल्याएका छन् । सोमबार कैलालीको धनगढीमा आयोजित सत्ता गठबन्धनको चुनावी आमसभामा देउवाले पटक पटक संसद भंग गरेका ओलीले स्थानीय...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं