SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति, समाचार

    बालेन शाह स्थापितभन्दा ३ हजारभन्दा धेरै मतले अगाडि

    काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६४८६ मत ल्याएका छन्। पछिल्लो विवरणअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ३४१३ मत पाएका छन्। तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले ३००९ मत...बाँकी

    पोखरामा धनराजले बढाए अग्रता

    पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाएका छन् । जारी मत गणनामा आचार्यले ४०४१ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले ३६५७ मत पाएका छन् भने राप्रपाका...बाँकी

    साइपाल गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार मानवीर बोहरा विजयी

    बझाङ — साइपाल गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार मानवीर बोहराले ६ सय ७५ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदार उज्वल बोहराले ६ सय १३ मत ल्याए । गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी...बाँकी

    प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमाले अगाडि

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पर्ने माडी नगरपालिकामा एमालेले अग्रता बनाएको छ । एमालेका मेयरका उम्मेदवार ताराकुमारी ताजी महतोले ३३ सय ५९ मत प्राप्त गरेकी छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवार ऋषिराम काफ्लेले...बाँकी

    जनकपुरधाममा बागी उम्मेदवारको अग्रता, गठबन्धको हरिविजोग

    जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गठबन्धन दलभन्दा बलियो देखिएका छन् । कांग्रेसका बागी उम्मेदवार समेत रहेका मनोजकुमार साह सुडी दोब्बर मतले अग्रता लिएका छन् । उनले ८६९ मत पाएका छन् भने दोस्रो स्थानमा रहेको...बाँकी

    बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    डोटी — डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुुर साउँद र कुमारी विष्ट विजयी भएका छन् ।डोटीमा यस निर्वाचनको क्रममा कांग्रेसले पहिलो पटक पालिका जितेको हो । अध्यक्षमा साउँदले २ हजार ३ सय...बाँकी

    ६ वटै महानगरपालिकाको पछिल्लो मत परिणाम

    काठमाडाैं । शुक्रबार (वैशाख ३०) गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत देशका ६ वटै महानगरपालिकाका मुख्य उम्मेदवारहरुको मत परिणाम अपडेट- प्रमुख काठमाडौं महानगरपालिका १, केशव स्थापित (एमाले)- ९८५ २, सिर्जना सिंह (कांग्रेस)- ८२५ ३, बालेन...बाँकी

    प्रतिद्वन्द्वीसँग मतान्तर फराकिलो बनाउदै बालेन साह, निरन्तर अग्रता कायम

    काठमाडौं । काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई अझै निरन्तरता दिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले हालसम्म १२५४ मत प्राप्त गर्दै अग्रता कायम गरिरहेका हुन् । उनीपछि नेकपा एमालेका उम्मेदवार केशव...बाँकी

    डिजेल, पेट्रोल र मट्टितेलको मूल्य १० रुपैयाँले बढेपछि एकाएक पम्प बन्द

    सरकारले डिजेल, पेट्रोल र मट्टितेलको ह्वात्तै बढाएको छ। आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो। यससँगै शनिबार राति एकाएक सिरहाका पेट्रोल पम्पहरु बन्द गरिएका छन् । बढेको...बाँकी

    भरतपुरमा २५ सय ८१ मत गन्दा रेनुलाई १ सय ९को अग्रता

    चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले १ सय ९ मतले अग्रता लिएकी छन्। भरतपुरमा २ हजार ५ सय ८१ मत गणना हुँदा नेकपा माओवादीकी उम्मेदवार दाहालले ९ सय ८० मत ल्याएकी छन्। एमाले-राप्रपा गठबन्धनका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं