धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट जोगाउन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई स्थानीय तह निर्वाचनमा विजयी गराउनुपर्ने दोहोर्याएका छन् । सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभामा प्रचण्डले सत्तारुढ गठबन्धनलाई बामपन्थी...बाँकी
कृष्णनगर, कपिलवस्तु , । जसापा नेता अकरम अब्दुल रहमान खान (अकरम पठान)कृष्णनगर नगरपालिका अध्यक्ष पदका लागि उमेदवारी दिएका हुन्। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। अकरम पठान ले आफू...बाँकी
काठमाडौँ । जिल्लाको महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो । प्रमुख...बाँकी
काठमाडौँ । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका...बाँकी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते गठबन्धनभित्र ठूलो ‘खड्को’ रहेको बताएका छन्। उनले ज्योतिषीलाई उदृत गदैै यस्तो बताएका हुन्। ओलीले आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर गठबन्धनका अगाडि महासंकट...बाँकी
सुचनाकेन्द्र डटकम डेस्क, पर्वत । वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी स्वस्थानी रिजाल अकुत सम्पत्तिको मुद्धामा मुछिएकी छन् । सदाचारीताको र भ्रष्टचार बिरोधी नेकपा एमालेको पार्टीबाट उपमेयरमा उम्मेदवारी...बाँकी
रबि प्रकाश कसाैधन कपिलवस्तु, कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा एमाले पार्टीबाट उप प्रमुख पदमा उमेदवारी दिएकी विमलेश मौर्यको नाउँ चर्चामा रहेको छ। नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप कुमार मौर्यको धर्मपत्नी विमलेश...बाँकी
रबि प्रकाश कसाैधन कृष्णनगर, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको माओबादी केन्द्र पार्टी तर्फबाट मेयर पदका उम्मेदवार जावेद आलम खानले आफू मेयर पदका लागि कडा प्रतिस्पर्धा मा रहेको बताउनु बताउनु भएको छ । मेयर पदका उम्मेदवार...बाँकी
जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बागी उम्मेदवारलाई मत नदिन आग्रह गरेका छन् । जनकपुरधाममा शनिबार पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले बागीलाई भोट दिएर बेहाल गर्न नहुने बताए...बाँकी
बुटवल । नेकपा एकीकृत समाजवादीकी सचिव एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याएको बताएकी छन् । सत्ता गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावी सभामा...बाँकी