SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ Flash News, समाचार

    कुश्मा नगरपालिकाे कार्यालय कुश्माकाे जरुरी सुचना

    भुमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयको “गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम” अनुसार गरिब परिवार पहिचान तथा परिचायपत्र वितरण गर्ने प्रयोजनार्थ मिति २०७८/११/२५ गतेबाट यस कुश्मा नगरपालिका क्षेत्रभित्रका गरिब परिवारको तथ्याँक संकलन गर्ने कार्य...बाँकी

    आज देखि सञ्चालनमा आयो कुश्माको स्काइ व्रिज, एकैपटकमा १ सय जना सम्मले मज्जा लिन सक्ने

    पर्वत । नेपालमै पहिलो पटक सिसैसिाको पुल अर्थात स्काईब्रिज सञ्चालनमा आएको छ । पर्वतको कुस्माबजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काईब्रिज सोमबार देखि सञ्चालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष...बाँकी

    कपिलवस्तु जिल्ला अध्यक्ष जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश

    कपिलवस्तु, । कपिलवस्तु जिल्ला महाराजगंज नगरपालिका वडा नं ९ तेनुवा बस्ने मोहम्मद हई मुसलमान आज जनता प्रगतिशील पार्टीका महासचिव इश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) ले पार्टीको सदस्यता दिदै पार्टीमा स्वागत गरेका छन्  । जनता समाजवादी पार्टी...बाँकी

    जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश गर्नेको लहर

    कपिलवस्तु, जनता प्रगतिशील पार्टी नेपालमा कपिलवस्तु जिल्लामा प्रवेश गर्नेको लहर चलिरहेको जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्रले बताएका छन् l कपिलवस्तु जिल्लाको विभिन्न स्थानका सयौं को संख्यामा विभिन्न पार्टी परित्याग गरि जनता प्रगतिशील...बाँकी

    कृष्णनगरमा एकैपटक दुई ठुला याेजना उद्घाटन

    अजय मिश्र, कपिलवस्तु , जिल्लाकाे कृष्णनगर नगरपालिकामा एकैदिनमा दुई ठुला याेजना उद्घाटन गरिएकाे छ । पुर्व कृषि मन्त्री एवं नेपाली कांग्रेसका प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यकाे प्रमुख अतिथ्यतामा कृष्णनगर नगरपालिकाकाे दुई वडा ८ र ९ काे...बाँकी

    नेपाल आयल निगम घाटामा, कर्मचारीलाई भत्तैभत्ता !

    काठमाडौं । महिना दिन नपुग्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने नेपाल आयल निगमका कर्मचारीलाई विभिन्न शीर्षकमा भत्तैभत्ता दिइँदै आएको भेटिएको छ । निगमका कर्मचारीहरुले यातायात भत्तादेखि पोशाक संरक्षण भत्ता (लुगा धुने खर्च), पेट्रोलियम जोखिम भत्ता, घर...बाँकी

    अष्ट्रेलियन पूर्वक्रिकेटर शेन वार्नको निधन

    काठमाडौँ — अस्ट्रेलियाका लिजेन्ड क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । वार्नको व्यवस्थापन सम्बन्धी संस्थाले जारी गरेको संक्षिप्त विज्ञप्तिमा वार्नको अष्ट्रेलियन समय अनुसार शनिबार बिहान थाइल्यान्डको कोह समुइमा निधन भएको हो ।...बाँकी

    अभिनेत्री रेखा थापाले पनि दिईन साइबर सेलमा उजुरी

    काठमाडौ ।सामाजिक सञ्जाल र युट्युवहरुमा अभिनेता पल शाह प्रकरणमा पीडित किशोरीलाई थप पीडा दिनेगरी अभिब्यक्ति दिनेहरु अब प्रहरी कारवाहीमा तानिने भएका छन् । किशोरीका पक्षमा बोल्नेहरुका विरुद्ध युट्युवमा तथानाम गा’ली ग’लौ’जमा उ’त्रने विरुद्ध प्रहरीमा उजुरी...बाँकी

    एमसिसी कुनै हालतमा कार्यान्वयन हुन नदिने विप्लवको चेतावनी

    एमसिसी संसदबाट पारित गरेको बिरोधमा विभिन्न आठ वटा राजनीतिक दलहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। संसदबाट पारित गरिएको एमसिसी राष्ट्रघाती भएको उल्लेख गर्दै साना बाम राजनीतिक दलहरूले शुक्रबार काठमाडौंको टुँडिखेलमा प्रदर्शन गरेका हुन्। विरोध प्रर्दशन कार्यक्रमलाई...बाँकी

    नेपाली कांग्रेसमा भागबण्डा र गुटबन्दी अन्त्य भयो

    इलाम । नेपाली कांग्रेसका इलामका सभापति डम्बर खड्काले पार्टीमा गुटबन्दी र भागबण्डा अन्त्य भएको बताएको छ । बिहीबार इलाम नगरपालिकाको नगरस्तरीय क्षेत्रीय प्रतिनिधिको भेलालाई सम्बोधन गर्दै उनले अगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं