SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    अहिले पार्टीको निर्णय मानौं, अन्यायको हिसाब किताब हुन्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावका बेला पार्टीका सबै कार्यकर्ताले पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताएका छन् । कतिपय नेता कार्यकर्ता अन्यायमा परेको भन्दै थापाले तर अहिले पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताएका...बाँकी

    भरतपुरका वागी उम्मेदवार पौडेलको निवास पुगे गृहमन्त्री खाँण…

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण, भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेट्न उनकै निवासमा पुगेका छन् । खाँणलाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चितवन पठाएका हुन् ।...बाँकी

    पर्वतमा एमालेको बिजयी शुरुवात, २ जना वडा सदस्य निर्बिरोध

    पर्वत । नेकपा एमालेको तर्फबाट उमेदवार बनेकी दुई जना महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । दलित महिला सदस्य तर्फ मोदी गाउँपालिका वडा न ४ की लक्ष्मी विक र कुश्मा नगरपालिका वडा १० बाट महिला...बाँकी

    राष्ट्रीय मदरसा संघले पवित्र महिना रमजानमा गरिब परिवारमा राहत सामग्री वितरण

    कृष्णनगर , कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका गरिब असहाय मजदूर लगायत बिपन्न २०० परिवार लाई राष्ट्रीय मदरसा संघको कार्यालय कृष्णनगरको भवनमा सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। गरिब, असहाय विपन्न लगायत प्रत्येक दिन...बाँकी

    स्वस्थानीको नाममा अख्तीयारद्धारा बिषेस अदालत मुद्धा, उमेद्बारी खारेजीकाे लागि निर्वाचन अधिकृतलाई माग

    सुचनाकेन्द्र डटकम डेष्क, कुश्मा, पर्वत । स्थानिय तह निर्वाचन शुरु भएसँगै उमेद्बारहरुका बिरुद्धमा मुद्धाहरु पनि शुरु भएका छन् । नेकपा एमालेबाट कुश्मा नगरपालिकाका उपमेयर पदका उमेद्बार रहेकी एमाले नेतृ स्वस्थानी रिजाल र उनको श्रीमान बिरुद्ध...बाँकी

    प्रकाशमान रोकिएपछि अघि बढ्यो सिर्जनाको राजनीति

    काठमाडौं । ‘काठमाडौंका जनजनको चाहना, यसपालि मेयरमा दिदी सिर्जना’ लेखिएको व्यानरसहित सिर्जना सिंह काठमाडौंको मेयर पदमा उम्मेदवारी दिन सोमबार राष्ट्रियसभा गृह पुगेकी थिइन् । सिर्जना सँगसँगै थिए, नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह । असिन पसिन...बाँकी

    भरतपुर महानगर : बागीकै डर, बागीकै भर जित रेणु दाहाल कै पक्का

    चितवन । भरतपुर महानगरपालिका, चितवनमा यसपटक पनि स्थानीय तहको निर्वाचन पेचिलो बन्ने देखिएको छ । निर्वाचनको औपचारिक माहौल सोमबारबाट सुरु भएसँगै मेयर पदमा प्रमुख दुई उम्मेदवार विजय सुवेदी र रेनु दाहालबीचको प्रतिस्पर्धा रोचक र जटिल...बाँकी

    नेपाली कांग्रेसले कृष्णनगरमा बहुसंख्यक समर्थकका साथ उम्मेदवारी दर्ता

    कपिलवस्तु । नेपाली कांग्रेस पार्टी कपिलवस्तु कृष्णनगरले प्रमुखमा रजत प्रताप शाह उप प्रमुखमा आरती देवी कुर्मी सहित ११ वडामा वडाध्यक्ष पदमा निर्वाचनको कार्यालय रहेको कृष्णनगर नगरपालिका मनोनयन उम्मेदवारी दर्ता गरेका छन । बहादुरगंजबाट सयौं गाडी...बाँकी

    ५ बजेसम्म लाइन बस्नेहरुले मनोनयन दर्ता गर्न पाउने

    काठमाडौं । निर्वाचन आयोगले सोमबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी दिन लाइन बसेकाहरुको मनोनयन दर्ता गर्ने भएको छ । सोमबार धेरै मनोनयन दर्ता हुने अनुमान गर्दै आयोगले अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश...बाँकी

    कांग्रेस हाप्सिलाे बोकेर हिँडेको छ, योभन्दा अलच्छिन के हुन्छ : अध्यक्ष केपी शर्मा ओली

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठक बिहीबार काठमाडौंमा बस्यो । पार्टीको दशौं महाधिवेशन सकिएको ६ महिनापछि बसेको बैठकको उद्घाटनमा प्रमुख वक्ता थिए, एमाले अध्यक्ष केपी शर्मा ओली । आउँदै गरेको स्थानीय तहको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं