पर्वत । पर्वत स्पोर्टस् हाउस कुश्माको आयोजनामा खुल्ला तथा सि लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता पर्वत मोदीकाली ब्याडमिन्टन संघको कभर्डहल बडागाउँमा आगामी भाद्र ८ र ९ गते हुने भएको छ । जिल्ला खेलकुद विकास समिति,...बाँकी
काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका उपाध्यक्ष तथा पूर्वसभामखु कृष्णबहादुर महराबारे प्रहरीले १/२ दिन मै निर्णय गर्ने बताएका छन्। मङ्गलबार सिंहदरबारमा सम्पादहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सुन प्रकरणमा नेता महराबारे प्रहरीले १/२ दिन मै...बाँकी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको गतिरोधबारे चासो व्यक्त गरेका छन् । बिहीबार शीतल निवास आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनले संसदको अवरोध र सहमतिका लागि भइरहेको प्रयासबारे चासो राखेका हुन् । उनले भोलि शुक्रबार...बाँकी
पर्वत, । विद्युतीय कारोबार ऐन विपरित सामाजिक सञ्जालमा सामग्रीहरु प्रविष्ट गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिका ७ जैदीका एक युवालाई पर्वत जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जैमिनी नगरपालिका ७ जैदी स्थायी ठेगाना भई...बाँकी
काठमाडौं, । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण विडारीले पुँजीवादी व्यवस्था रहेसम्म संसारबाट भ्रष्टाचार अन्त्य नहुने बताए । उनले विश्वका विभिन्न देशमा भ्रष्टाचार गर्नेलाई मृत्युदण्डको सजाय हुने गरेको र त्या दैनिक भ्रष्टाचारकै कारण मृत्युदण्ड पाइरहँदा...बाँकी
काठमाडौं, । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पदाधिकारीको जिम्मेवारी परिवर्तन गरेको हो । नयाँ जिम्मेवारी अनुसार बागमती प्रदेशको इन्चार्जमा...बाँकी
काठमाडौं, । अभद्र व्यवहार मुद्दामा थुनामा रहेका सानुभाई भनिने गुण्डा नाईके युवराज गुरुङलाई काठमाडौं जिल्ला अदालतले गत साउन १० गते धरौटीमा छोड्ने आदेश दिएको थियो । अदालतले धरौटीमा छोड्ने आदेश दिएको १० दिनसम्म पनि उनले...बाँकी
काठमाडौं, । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् । हिजो (शुक्रबार) कैलालीमा पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू जेलबाट छुटेपछि...बाँकी
निर्मल पौडेल, पर्वत, । पर्वत अस्पतालका सेवा सुविधा विस्तार भएसंगै जनविश्वास समेत बढ्न थालेको छ । अस्पतालमा नयाँ चिकित्सकहरु मार्फत सेवा दिन थालिएको छ भने आधुनिकि भवनमा अत्याधुनिक उपकरण मार्फत उपचार सेवा दिन थालिएको छ...बाँकी
पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । पत्रकार महासंघको गण्डकी प्रदेश समितिले सदस्यता शुद्धिकरणको नाममा जिल्लाका अधिकांस क्रियाशिल पत्रकारहरुको सदस्यता खारेज गर्ने निणर्य गरेको भन्दै बुधवार जिल्लामा सक्रिय तीन संगठनले...बाँकी