काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटाएको छ । आज राती १२ बजेदेखि लागू हुने गरेर निगमले एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १३० रुपैयाँले घटाएको हो । निगमले पेट्रोलियम पदार्थमा...बाँकी
काठमाण्डाै । गायिका समीक्षा अधिकारी र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। सोमबार निरोज भट्ट युट्युब च्यानलमार्फत ‘खिच फोटो खिच’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा समारिका ढकाल, स्मारिका ढकाल, सुमन परियार...बाँकी
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै नीतिको मूलनीति राजनीति भएकाले राजनीति फोहर हुन नहुने बताएका छन् । एमालेको केन्द्रीय संस्कृति विभागले आज सो पार्टीको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आयोजना गरेको युगदूत...बाँकी
काठमाडौँ। दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएको छ । सोमबार गोप्यर अति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन...बाँकी
काठमाडौं । राजस्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको तस्करीको १०० किलो बढी सुन गाल्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बुझाएको छ । उक्त सुन अबको केही दिनमा गाल्न सुरु हुनेछ । केन्द्रीय बैंकको...बाँकी
काठमाडौं, । नेकपा (एकीकृत समाजवादी) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री अहिले निश्क्रिय छिन् । झाँक्रीले पूरानै घर (एमाले) मा फर्कने मन बनाएको कुरा यसअघि नै चर्चामा आएको थियो । तर, पछिल्लो समय उनको...बाँकी
काठमाडौं । एक महिलासँग मदिराको नशाले लठ्ठ भएर अनैतिक हर्कत गरेको भिडियो टिकटकबाट सार्वजनिक भएपछि झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला यतिबेला विवादमा परिरहेका छन् । गत शनिबार सरकारी क्वार्टरमा एक युवतीसँग आपत्तिजनक...बाँकी
काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता राजनीतिमा लागेपछि सबै नेता नबिग्रिएको बताएका छन् । नेकपा एमाले साहित्य,कला तथा संस्कृति विभागले प्रकाशित गरेको ‘युगदुत’ पुस्तकको सोमबार भएको विमोचन तथा खिर खाने कार्यक्रममा पूर्व...बाँकी
काठमाडौं, । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक भोलिबाट सुरू हुँदैछ । माओवादीले पनि नेपाली कांग्रेसको जस्तै बैठक प्रत्यक्ष–प्रसारण गर्ने भएको छ । तर, बैठकको मुखमा अध्यक्ष पुष्पकमल दाहाललाई केही नेताहरुले चूनौति दिनेगरि मुभ...बाँकी
काठमाडौं। काठमाडौं महानगरपालिकाले प्लास्टिक निषेध अभियानलाई ‘सचेतना, रोकथाम र नियन्त्रण’ विधिबाट कार्यान्वयनमा लैजाने तयारी गरेको छ । महानगरले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात र बिक्रीवितरण गरे जफत गर्ने भएको हो । शनिबार...बाँकी