SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१६ गते
    ७४८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ।

    दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएको छ ।

    सोमबार गोप्यर अति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालयका एक अधिकारीले बताए ।गत शनिबार सरकारी क्वार्टरमा महिलासँगको अश्लील गतिविधि गरेको भिडियो बाहिरिएपछि उनी विवादमा आएका थिए ।

    दमक नगरपालिकाका कर्मचारीहरुले आज विवादित निरौलालाई कार्यालय प्रवेशमा रोक समेत लगाएका थिए ।

    मदिराको नशामा एक महिलासँग अश्लील गतिविधि गर्दै गरेको टिकटक लाइभबाट सार्वजनिक भएपछि निरौलाले क्वार्टरमा आइतबार बिहानै रङरोगन गर्न समेत लगाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलेश्वरमा शिवरात्रीका लागि उपसमिति गठन

     दिपसागर पौडेल,पर्वत ।  यहि २५ गते जलेश्वर शिव मन्दिरमा शिव रात्रिको दिन बिधीवत रूपमा पुजा...

    नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले फ्रेन्च महिला लिगमा गरिन डेब्यु गोल

    पर्वत। नेपाली राष्ट्रि फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिगमा डेब्यु गोल गरेकी...

    आन्तरिक र बाह्य शक्ति आफूलाई पदबाट हटाउन लागिपरेको गृहमन्त्री श्रेष्ठको स्पष्टोक्ति

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई पदबाट हटाउन आन्तरिक तथा बाह्य शक्ति लागिपरेको...

    पोखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

    राजाराम पौडेल, पोखरा । पोखराको महेन्द्रपुलबाट नयाँबजार पोखरामा स्थान्तरण गरिएको पोखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला...

    समाज सेवा युवा क्लबको सर सफाई कार्यक्रम सम्पन्न

    पोखरा । समाजसेवा युवा क्लबको वृहत सर सफाइ कार्यक्रम सम्पन्न भएको छ । आउदै गरेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं