काठमाडौं, । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक भोलिबाट सुरू हुँदैछ । माओवादीले पनि नेपाली कांग्रेसको जस्तै बैठक प्रत्यक्ष–प्रसारण गर्ने भएको छ । तर, बैठकको मुखमा अध्यक्ष पुष्पकमल दाहाललाई केही नेताहरुले चूनौति दिनेगरि मुभ...बाँकी
काठमाडौं। काठमाडौं महानगरपालिकाले प्लास्टिक निषेध अभियानलाई ‘सचेतना, रोकथाम र नियन्त्रण’ विधिबाट कार्यान्वयनमा लैजाने तयारी गरेको छ । महानगरले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात र बिक्रीवितरण गरे जफत गर्ने भएको हो । शनिबार...बाँकी
काठमाण्डाै । राजस्व अनुसन्धान विभागले सय किलो सुन पक्राउ गरेपछि सुन तस्करीको गिरोह उच्च तहसम्ममा नै रहेको आँकलन हुँदै आए पनि हालसम्म सामान्य व्यक्ति, भरिया र केही कर्मचारीबाहेक अन्य व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन् ।...बाँकी
काठमाण्डाै । उप्रप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या भएपछि श्रेष्ठ चिकित्सकको परामर्शमा निवासमै आराम गरिरहेको उनको सचिवालय श्रोतले जनाएको छ । सिजनल भाइरलका कारण स्वास्थ्यमा समस्या भएको बताइएको छ ।...बाँकी
काठमाडौं, । दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि आवेदन फारम खुलेको छ । इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ...बाँकी
काठमाडौं, । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सी र भरियालाई सुनको मालिकसम्म पुग्न नदिई समातेकोप्रति आपत्ति जनाएका छन् । रास्वपा भक्तपुरको भेलालाई आज शनिबार भक्तपुरमा...बाँकी
काठमाडौं, । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेता तथा कार्यकर्तालाई पार्टीको पक्षमा बोल्ने अभ्यास गर्न आग्रह गरेका छन् । हिजो (शुक्रबार) पार्टीको जनवर्गीय संगठनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा...बाँकी
काठमाडौं, । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले एक वर्षपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट आंशिक उपलब्धि भएको बताएका छन् । ‘लामो समयसम्म केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको थिएन । यस बैठकबाट केही हुन सकेन...बाँकी
नुवाकोट, । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज गुरूप्रसाद बरालले आगामी निर्वाचनबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी समाप्त हुने ठोकुवा गरेका छन् । नेकपा एमाले नुवाकोटको जिल्ला कमिटी बैठकलाई...बाँकी
काठमाडौं, । वैदेशिक रोजगारीका क्रममा गत मंसिर ३ गते कुवेत पुगेका ८३ नेपाली युवा अलपत्र परेका छन् । कामको खोजीमा कुवेत पुगेका उनीहरूको पासपोर्ट रोजगारदाताले खोसिदिएका छन् । उनीहरूले ६ महिनादेखि तलब पाएका छैनन् ।...बाँकी