काठमाण्डौं । नेपाली लोक दोहोरीका पारखी अर्थात लाखौ दर्शक श्रोता हरुको बहुप्रतिक्षित गीत सार्बजनिक भएको छ । क्षितिज सलामी र देबि घर्तीको आबाजमा रहेको गीतमा शब्द एवम लय भने होमराज सुनाम को रहेको छ। भिडियो...बाँकी
दिपसागर पौडेल झन्डै एक बर्ष देखि यता समस्यामा रहेकोे खरेहा खानेपानीको मुहानलाई सुचारू गर्न र ब्यबस्थापन गर्न यहाँका स्थानीयहरु सक्रियताका साथ जनश्रमदानमा जुटेका छन् । कुश्मानगरपालिका अन्तर्गत वडा नं ७ खरेहामा रहेको उक्त पानीको स्रोतबाटै...बाँकी
अजय मिश्र, कपिलवस्तु, कृष्णनगर। कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तरगत पर्ने कृष्णनगर स्वास्थ्य चौकीको सभा हालमा वडाध्यक्ष सगीर अहमद खां को अध्यक्षतामा नोवेल कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न। कृष्णनगर नगरपालिका को आयोजना र कृष्णनगर स्वास्थ्य...बाँकी
रियाद,– अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागेको अवस्थामा साउदी अरेबियाका राजा सल्मानले अर्थमन्त्री मोहम्मद अल–टुवाइज्रीलाई पदबाट बर्खास्त गर्नु भएको छ । साउदी प्रेस एजेन्सीले अर्थ मन्त्रालयको कार्यभार वित्तमन्त्री मोहम्मद अल–जदानलाई दिइएको जनाएको छ ।...बाँकी
सात जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि इजरेल तथा प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारन्टीनमा राख्ने निर्णय गरेका छन्। विश्वस्वास्थ्य संगठनका अनुसार शुक्रबार बिहानसम्म संसारका ८५ मुलुकमा संक्रमण फेला परेको छ। झन्डै ९६ हजारमा संक्रमण देखिएकोमा ५३ हजार...बाँकी
काठमाडौं, विश्वभर म’हामारीको रुपमा फै’लिएको कोरोना भाइरस (कोविड(१९) को भ्याक्सिन चिनियाँ सेनाले बनाएको छ । ७० भन्दा बढी देशमा फै’लिएको कोरोनाले विश्वलाई नै आ’तंकित बनाइरहेका बेला चिनियाँ सेनाको मेजर जनरलको टीमले उक्त भ्या’क्सिन बनाएको हो...बाँकी
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा, आफन्त तथा सहयोगीबाट भनेजस्तो सपोर्ट पाइने हुँदा मन प्रशन्न रहनेछ । घर जग्गा तथा सवारि साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट...बाँकी
कपिलवस्तु,। प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण शल्यक्रिया सफल भएसँगै देशैभर ओलीको सीघ्र स्वास्थ्य लाभको कामनासहित दिपावली मनाइरहँदा संघिय मामिला तथा समान्य प्रशासन मंत्री हृदेश त्रिपाठी र पूर्व मंत्री ईश्वर दयाल मिश्र ले प्रधानमंत्री ओली...बाँकी
अहिले पनि परिवार नियोजनको साधन प्रयोगबारे विभिन्न भ्रम यथावत छन् । अझ स्थायी बन्ध्याकरणले स्वास्थ्यमा ठूलो क्षति पुर्याउँछ भन्नेे धारण राख्नेको संख्यासमेत ठूलो छ । सत्य के हो त ? परिवार नियोजन अंग्रजीमा ‘फेमेली प्लानिङ’...बाँकी
– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ कोभिड–१९ अर्थात् कोरोना भाइरसले अहिले संसार आक्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चेतनाका काम गरिरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो दैनिकीमा...बाँकी