SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२३ गते
    १३५० &#२३४६;&#२३३५;&#२३२५;

    सात जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि इजरेल तथा प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारन्टीनमा राख्ने निर्णय गरेका छन्। विश्वस्वास्थ्य संगठनका अनुसार शुक्रबार बिहानसम्म संसारका ८५ मुलुकमा संक्रमण फेला परेको छ। झन्डै ९६ हजारमा संक्रमण देखिएकोमा ५३ हजार ७ सय जनालाई निको भएको समाचार एजेन्सीहरूले जनाएका छन्। मृत्यु हुनेको संख्या तीन हजार ३ सय हाराहारीमा पुगेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    – विश्वमा हालसम्म ९६९५१ जनालाई कोरोना संक्रमण प्रमाणित भएको छ | उपाचारपछि ५३९८१ कोरोनामुक्त भएर घर फर्किएका छन् | | ९४ % लाई पूर्ण निको भएको समाचार अत्यासलाग्दो होइन | – हालै संक्रमण भएका ३९६६० जनामध्ये ३३२३८ जना अर्थात ८४ % सामान्य अवस्थामा छन् | गम्भीर छैनन् |- चीनमा हाल १६० जना मात्र नयाँ बिरामी थपिएका छन् | अर्थात चीनमा कोरोना नियन्त्रण हुँदैछ |- विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतमा जम्मा ३१ जनालाई कोरोना संक्रमण भएको छ | – मृत्युदर २-३ % छ भने चिन्ता डर ९८ % छ | चिन्ता रोग होइन |

    – मास्कको अभावले चिन्तित हुनु पर्दैन | मास्क लगाउनुका आफ्नै दुख छन् | उचित तरिकाले नलगाए झनै खतरा हुन्छ | मास्क लगाउने त कोरोना संक्रमण भएका, रुघाखोकी लागेका एबम बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीलाई हो | स्वस्थ्य व्यक्तिलाई मास्कको जरुरि छैन |

    – संक्रमण भएका देशबाट फर्किएका सबै कोरोना संक्रमित हैनन् | ९९ % स्वस्थ्य व्यक्ति हुन् | – नेपालमा हालसम्म ४३३ जनालाई कोरोना परिक्षण गरिएकोमा १ जनालाई मात्र संक्रमण देखिएको छ | उनी निको भएर घर फर्किएका छन् |

    – अत्यावश्यक काम बाहेक घरमै बस्नेलाई कोरोना संक्रमणको डर हुँदैन | त्यसो त हाल नेपालमा १ जना पनि कोरोना संक्रमण प्रमाणित भएको व्यक्ति छैन |

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं