SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    लगानी विस्तार गर्दै अंशुभरा, लेकसाइडमा “३१ एभिन्यु” आउँदै

    पोखरा । अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । पोखरा महानगरपालिका–६ को बाराही चोकमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो । अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै...बाँकी

    आज पाँच वटा सहकारी सञ्चालकको संसदीय विशेष समितिले बयान लिँदै

    काठमाडौं। सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज पाँच वटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिँदैछ । अहिले बिहान ११ बजे बस्ने समितिको बैठकमा आज केहीलाई भने जेलबाट झिकाएर बयान...बाँकी

    ह्याण्डबल संघको मोदी गाउँपालिका समिति गठन

    पर्बत,तिलाहार । जिल्ला ह्याण्डबल संघ पर्वतको अग्रसरतामा ह्याण्डबल संघ मोदी गाउँपालिका समिति गठन भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७, राष्ट्रिय खेलकुद विकास ऐन २०७९, प्रदेश खेलकुद विकास ऐन २०७७, प्रदेश खेलकद विकास नियमावली...बाँकी

    जुलाई १९-२१ स्यानफ्रान्सिस्कोमा एएनए राष्ट्रिय सम्मेलन’, कांग्रेस नेता डा.मिनेन्द्र रिजाल प्रमुख अतिथि !

    बैकुण्ठ गिरी, स्यानफ्रान्सिस्को/क्यालिफोर्निया । नेपालीहरुको मन र भावनासँग जोडिदै अमेरिकामा रहेको सबैभन्दा  पुरानो संस्था ‘एशोसिएसन अफ नेप्लीज इन अमेरिकाज’ (एएनए)को राष्ट्रिय सम्मेलन आगामी यहि जुलाई १९-२१ मा क्यालिफोर्नियाको स्यानफ्रान्सिस्को शहरमा हुने भएको छ । सो...बाँकी

    आजदेखि लस एन्जलसमा कन्सुलर सेवा (घुम्ती शिविर) शुरु, जुलाई १४ सम्म चल्ने

    बैकुण्ठ गिरी, लस एन्जलस । आजबाट अमेरिकामा रहेको नेपाली दूतावासले क्यालिफोर्नियाको लस एन्जलसमा कन्सुलर सेवा घुम्ती शिविर आज देखि शुरु गरेको छ । क्यालिफोर्नियाको लस एन्जलस शहरको पशुपतिनाथ बुद्ध मन्दिरमा बिहान ९ बजेदेखि साँझको ६...बाँकी

    यहि जुलाई १९ देखि २१ सम्म एएनए राष्ट्रिय सम्मेलन’ अमेरिकाको स्यानफ्रान्सिस्कोमा हुदै

    बैकुण्ठ गिरी, स्यानफ्रान्सिस्को/क्यालिफोर्निया । नेपालीहरुको मन र भावनासँग जोडिदै अमेरिकामा रहेको सबैभन्दा  पुरानो संस्था ‘एशोसिएसन अफ नेप्लीज इन अमेरिकाज’ (एएनए)को राष्ट्रिय सम्मेलन आगामी यहि जुलाई १९-२१ मा क्यालिफोर्नियाको स्यानफ्रान्सिस्को शहरमा हुने भएको छ । गत...बाँकी

    तनहुँलाई टाइब्रेकरमा हराउदै गण्डकी प्रदेशस्तरीय फुटबलको उपाधि कास्कीले उचाल्यो

    गोबिन्द,पर्बत। गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ । पोखरा रंगशालामा सम्पन्न फाइनलमा तनहुँलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै कास्कीले नगद २ लाख जितेको छ भने उपविजेता...बाँकी

    गण्डकी प्रदेशस्तरीय फुटबल: पर्बत जिल्ला विरुद्ध जित निकाल्दै बागलुङ सेमिफाइनलमा

    गोबिन्द,पर्बत । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पर्बत जिल्ला विरुद्ध ४-० को जित निकाल्दै बागलुङ जिल्ला सेमिफाइनलमा प्रबेश गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको आयोजनमा...बाँकी

    चर्चित गायक तथा सर्जक कृष्ण देवकोटाको जाले रुमाल खस्यो बजारमा {भिडियोसहित}

    बैकुण्ठ गिरी, अमेरिका । नेपाली लोक दोहोरी क्षेत्रको एउटा ओझिलो नाम हो कृष्ण देवकोटा । उनै गायक तथा सर्जक कृष्ण देवकोटाले यसपाली भने बिल्कुलै फरक स्वादमा नया गित जाले रुमाल खस्योलाई बजारमा ल्याएका छन् ।...बाँकी

    रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा आगामी जुलाई महिनामा हुदै

    टेक्सास, अमेरिका । अमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरुको साझा सँस्था रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा आगामी जुलाई महिनामा आयोजना हुने भएको छ । शुक्रबार सम्पन्न केन्द्रिय समितिको बैठकले क्लबको केन्द्रिय साधारण सभा आगामी जुलाई महिनामा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं