काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार अगाडि बढेमा व्यवस्था नै संकटमा पर्नसक्ने चेतावनी दिएका छन् । आज (मंगलबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले यथास्थितिमै सरकार...बाँकी
पोखरा ,शिशिर पौडेल । पोखराको बाटुलेचौरस्थित बिन्ध्यवासिनी माध्यमिक विद्यालयमा अन्तर सदनात्मक र खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा विभिन्न तहका विद्यार्थीलाई तीजको परम्परा र मौलिक भाकाको विषयमा...बाँकी
काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटेको छ ।शुक्रबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मति रुपमा भ्रष्टाचारको अनुसन्धानमा हदम्याद...बाँकी
पोखरा ।पोखराको गण्डकी मेडिकल कलेजले चार अर्ब लगानी थपेर भौतिक पूर्वाधारको क्षमता बढाउने भएको छ ।हाल ५५० शय्याको मेडिकल कलेजलाई बढाएर ७५० शय्या क्षमताको बनाउने योजना छ । यसबाट चिकित्सा शिक्षा अझै व्यवस्थित बन्ने गण्डकी...बाँकी
सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको नेतृत्व छोड्ने बताएका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत आएका प्रचण्डले भने, ‘म अब ७० कट्दै छु, सधैँ नेतृत्वमा...बाँकी
पोखरा । गण्डकी प्रदेशमा ९ मन्त्रालय बनाउन नेपाली कांग्रेस र एमालेबीच सहमति भएको छ । सहमति अनुसार अब एमालेबाट ४ जना मन्त्री बन्ने छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या ९...बाँकी
धनगढी । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी प्रधानमन्त्री आफू नभई शेरबहादुर देउवा नै बन्ने बताएकी छन् । आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले आरजु सम्भावित प्रधानमन्त्री भन्ने हल्लालाई ‘राम्रो कल्पना’ भनेर टिप्पणी गरिन् । हालै...बाँकी
काठमाडौं । देशका सरकारी क्यान्सर अस्पतालमा सम्भव नहुने कतिपय प्रयोगशाला परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ ।संघीय सरकार अन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय...बाँकी
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि भदौ ५ गते १ लाख ५३ हजारको...बाँकी
काठमाडौं । अवैध रुपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले पनि १७६ जना नेपाली साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको पुष्टि गरेको छ । सबै सकुशल रहेको र आवश्यक...बाँकी