SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    हालसम्मकै सुनको मूल्य उच्च, एक सातामै तोडियो रेकर्ड

    काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि भदौ ५ गते १ लाख ५३ हजारको...बाँकी

    १७६ नेपाली ब्राजिलमा अलपत्र,अवैध रुपमा अमेरिका जान हिँडेका हुनसक्ने

    काठमाडौं । अवैध रुपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले पनि १७६ जना नेपाली साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको पुष्टि गरेको छ । सबै सकुशल रहेको र आवश्यक...बाँकी

    अष्ट्रेलियाले फेरि विदेशी विद्यार्थीको कोटा घटायो

    काठमाडौं । अष्ट्रेलियाले विदेशी विद्यार्थीको सङ्ख्यामा पुनः कटौती गरेको छ । नयाँ निर्णयअनुसार सन् २०२५ मा अष्ट्रेलियाले दुई लाख ७० हजार विदेशी विद्यार्थीलाई मात्रै अध्ययन भिसा दिनेछ । बेलायत र क्यानडाले जस्तै आप्रवासी विद्यार्थी नियन्त्रणको...बाँकी

    सहकारी पीडितहरुको भदौ १६ देखि निर्णायक आन्दोलनको उद्घोषले, मन्त्री बलराम अधिकारीको राजीना माग

    काठमाडौं। सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दवाब मूलक बृहत सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो ।...बाँकी

    महानगरलाई धरहरा व्यवस्थापन जिम्मा दिनुस्, ठेकेदारले दिने पैसा महानगरले दिन्छ’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरी धरहरा सञ्चालनको जिम्मा दिन माग गरेका छन् । बुधबार दिउँसो मन्त्रालयमा सिंहसँग भेटेका बालेनले महानगरले नै धरहरा सञ्चालन गर्ने भन्दै ठेकेदारलाई त्यो...बाँकी

    मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल:तनहुँ बस दुर्घटना

    काठमाडौं। तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङ्दी नदिमा खसेको बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीले सेनाको हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको बताए । उनका...बाँकी

    १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार:तनहुँ बस दुर्घटना

    काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए...बाँकी

    मकवानपुरमा भैंसी गोठभित्र मृत भेटियो बाघ

    हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ । आज बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको हो । गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र...बाँकी

    खुसीको खबर,टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा...बाँकी

    परराष्ट्रमन्त्री देउवाको भारतीय प्रधानमन्त्री मोदीसँग भेट

    नयाँदिल्ली । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् । भेटका क्रममा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं