काठमाडौं । असार चौथो सातासम्म देशभर कुल ५३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको रोपाइँ गत वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले कम...बाँकी
काठमाडौं, । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य प्रभु साहले गौर हत्याकाण्डको फाइल खोल्नुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् । उनले लामो समयदेखि गौर हत्याकण्ड हराईरहेको स्थिति रहेको उल्लेख गर्दै...बाँकी
काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको भ्रष्टाचारविरोधी कदममा साथ दिने बताएका छन् । आज (शनिबार) बुढानीलकण्डमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले तर्साउनको लागिमात्रै फाईल नचलाएर साच्चिकै भ्रष्टाचारको अन्त्यको लागि...बाँकी
चितवन । भरतपुर महानगरपालिकाले स्विजरल्याण्डको विश्व प्रतिष्ठित स्विस टुरिज्म अवार्ड २०२३ पाउने भएको छ । उक्त अवार्डको डेस्टिनेशन अफ एक्सिलेन्स अर्थात् उत्कृष्ट गन्तव्यको विधामा भरतपुर महानगर पुरस्कृत हुने भएको हो । पर्यटन पुर्वाधार, व्यवस्थापन र...बाँकी
काठमाडौं, । पर्सि साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएको छ । सूचना तथा प्रशारण विभागले विज्ञप्ति निकालेर ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरुको प्याकेजहरु प्राप्त नभएको भन्दै...बाँकी
काठमाडौं, । काठमाडौंको ठमेलमा रहेको ओम्निया क्लबका सञ्चालक र कर्मचारीमाथि कुटपिट गरेको आरोपमा गुण्डा नाइके सानुभाई भनिने युवराज गुरुङसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीकाअनुसार उनीहरु आज काठमाडौंको...बाँकी
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई छाती खोलेर अंगालो हालेर एमालेमा स्वागत गर्न तयार रहेको बताएका छन्। बिहीबार मुख्यमन्त्री कार्कीलेब प्रदेशसभामा विश्वासको मत राख्ने छलफलको क्रममा उठेको प्रश्नमाथि उठेको प्रश्नलाई...बाँकी
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झूटो भएको दाबी गरेकी छन् । उक्त अडियोको अनुसन्धान गर्न आरजुले प्रहरीको...बाँकी
काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ। संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिए। उनका...बाँकी
काठमाडौं । फिल्म निर्देशक राजु गिरीले टेलिभिजन कार्यक्रमका होस्ट विशाल भण्डारी र कमेडियन विक्की अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । भण्डारी र अग्रवालले सञ्चालन गर्ने टिभी कार्यक्रमले आफ्नो बौद्धिक सम्पत्तिमा धावा बोलेको...बाँकी