SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/२० गते
    ३५६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । 

    जिल्लाको जलजला गाउँपालिका वडा नं २ मल्लाजको दहमा गए राती एक दम्पतीको हत्या भएको छ ।

    अज्ञात समुहले अठसठ्ठी बर्षीय सूर्यबहादुर जिसी र उहाँकी श्रीमती गमला जिसीको घर भित्रै हत्या भएको अवस्थामा मंगलबार विहान भेटिएको वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिनुभएको छ ।

    उहाँका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आउनुभएको थियो । घटनाको वारेमा जानकारी पाए लगत्तै स्थानीय जनप्रतिनिधि र प्रहरीकाे टाेली अहिले घटनास्थल पुगेको छ ।

    घटनाको  विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हाजिर जमानीमा ९ दिनपछि छुटे कैलाश सिरोहिया

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । जिल्ला...

    बढेन वृद्ध भत्ता

    काठमाडौं । सरकारले आगामी वर्ष वृद्ध भत्तासहित समाजिक सुरक्षा भत्ता नबढाउने भएको छ ।मंगलबार प्रतिनिधि...

    आगामी वर्ष ‘महिला लगानी वर्ष’ का रूपमा मनाइने

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) लाई ‘महिला लगानी वर्ष’ का रूपमा मनाउने घोषणा...

    सर्वोच्चमा गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै रिट दायर

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर...

    मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोको शिष्टाचार भेट

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदुत भेरोनिक लोरेन्जोले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं