SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/२ गते
    ९५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज पाँच वटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिँदैछ । अहिले बिहान ११ बजे बस्ने समितिको बैठकमा आज
    केहीलाई भने जेलबाट झिकाएर बयान लिन लागिएको हो ।

    समितिले हालसम्म जेलमा रहेका १८ सहित ३४ जनाको बयान लिइसकेको छ। यसअघि बसकेको बैठकले धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक मान विश्वकर्मा ज्येष्ठ सहकारी संस्था लिमिटेड न्यूरोडका सञ्चालक मधुसुदन पाठक र कुमारी सहकारीका सञ्चालक सूर्यध्वज न्यौपानेसँग बयान लिएको थियो ।

    समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित छविलाल जोशीको भदो ७ गते गते बयान लिने तयारी छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक भएको छ । सिनेमाको रिलिज डेट नजिकिँदै जाँदा निर्माणपक्षले...

    कविशिरोमणिको १४१ औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता

    पोखरा । कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्तीको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्तर्गत लायन्स क्लब...

    युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगिता: २०२४ छात्रा तर्फ अमरसिंह मावि र छात्र तर्फ बाराही मावि प्रथम

    पोखरा। युनाईटेड कम्युनिटी नेपाल (युनिकन)ले शनिबार पोखरा रंगशालामा आयोजना गरेको “युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगिता...

    लोकदोहोरी प्रतिष्ठान पर्बतको आयोजनामा कुश्मामा पौष १५ देखी १७ सम्म युवा पर्यटन महोत्सव

    पर्वत । अंग्रेजी नया वर्ष २०२५ र पुषे पन्ध्र अर्थात ल्होसारको अवसर पारेर राष्ट्रिय लोक...

    पशुपतिनाथमा दामोदर

    शिशिर उजाड,पोखरा ।पोखरा ८ सिमलचौरमा रहेको पशुपतिनाथ मन्दिरको तेह्रौ साधारण सभा तथा पाचौ अधिवेशन सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं