SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार, समाचार

    अमृतालाइ मौलिक लोक गायिका अवार्ड

    काठमाण्डौं । पछिल्लो समय मा निकै रुचाएको गीत बतासैले कि गायिका अमृता नेपाली ले मौलिक लोक तथा दोहोरी गायिका अवार्ड जित्न सफल भएकि छिन । उनले हिमालयन नेपाली इभेन्ट्स ले आयोजना गरेको म्युजिक अवार्ड अन्तर्गत...बाँकी

    चर्चित लोक गायक सुदिप क्षेत्रीको लाहुर जाने रेलले तहल्का पिट्दै, {हेरौं यस्तो छ गितको भिडियो}

    पर्वत : तपाईँ यात्रामा जाँदा कति सयम पहिला प्लेन वा रेलको टिकट बुक गर्नुहुन्छ? त्यो तपाईँको अवस्थामा भर पर्छ होला। तर लोक तथा दोहोरी गीत गायक सूदीप क्षेत्रीले भने रेलको टिकट काटेको तीन वर्षपछि लाहुर...बाँकी

    एमालेमा १० भाइको गुट विघटन, कोहि एक्लै कोहि ओलीको पछिपछि…

    आन्तरिक विवाद समाधान गर्न १० बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ । नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि एमालेभित्रको...बाँकी

    नेपाली काँग्रेस कृष्णनगर सभापतिमा शुक्ला निर्वाचित

    रविप्रकाश कसौधन, कृष्णनगर- कपिलवस्तु | नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा कृष्णनगर नगरपालिकाको नगर सभापतिमा देवानन्द शुक्ल विजयी हुनु भएको छ । बुधवार भएको चुनावमा प्रतिस्पर्धी अजय उपाध्यायलाई १६ मतान्तरले हराउदै शुक्ल सभापति बन्नु भएको हो...बाँकी

    हरेक दिन एक्शनमा पर्वत प्रहरी, ठुलीपोखरी रानीस्वारामा ३ सय गाँजाका बोट नष्ट

    रविन सुवेदी, पर्वत । पर्वतको कुश्मा नगरपालिका ११ ठुलीपाखोरीमा करिब ३ सय गाँजाका बोटहरु नष्ट गरिएको छ । सोमबार ठुलीपोखरी प्रहरी चौकीका प्रहरी साहायक निरिक्षक प्रताप अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले रानीस्वारामा प्राकृतिकरुपमा उम्रिएका गाँजाका...बाँकी

    नेकपा एकीकृत समाजवादीबाट को-को बन्दैछन् मन्त्री ? (नामसहित)

    काठमाडौँ, । नेकपा (एकीकृत समाजवादी) का ६ जना नेताहरु मन्त्री बन्ने भएका छन् । गठबन्धनले आफ्नो पार्टीलाई ६ वटा मन्त्रालय दिने भएपछि पार्टी अध्यक्ष माधव नेपालले सरकारमा सहभागी हुने नेताहरूको नाम टुंगो लगाएका हुन् । आइतबारदेखि...बाँकी

    कसलाई कति मन्त्रालय ! सत्ता गठबन्धनबीच भागबण्डामा सहमति

    सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ ।...बाँकी

    पर्वत तिलाहारका केसी परिवारलाई एलआईसी नेपालद्धारा मृत्यू दावी रकम हस्तान्तरण

    रन्जना खत्री क्षेत्री, पर्वत ।  गत बैशाख १० गते ह्दयघातबाट असमायीक निधन भएका पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं ६ थामारजुङ स्थायी घर भै कुश्मा नगरपालिका वडा नं ६ बस्ने ४० बर्षिय भारतीय सेनामा कार्यरत...बाँकी

    भर्सटाइल’ सजना र रामजी खाँडको ‘लाहुरे’ ले रुवायो (भिडियोसहित)

    पोखरा । पछिल्लो समय निकै चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशै तिहार गीत ‘लाहुरे’ भर्खर बजारमा आएको छ । एक दशक देखि सांगितक बजारमा जमेकी बास्तोलाले दुई दर्जन बढी गीतमा स्वर भरेकी छिन् ।...बाँकी

    २० बर्ष पछि रिमेक गर्दै निर्वाण एण्ड म्यूजिक लिंकको ‘किन यसरी’

    सचिन्द्र श्रेष्ठ करीब २० बर्ष अगाडि रेकर्ड गरिएको ‘निर्माण एण्ड म्यूजिक लिंक’ नाम राखी ‘किन यसरी ‘भन्ने गीतले पुनः नया भर्सनमा आज बाट बजारमा आएको छ। पहिलो एल्बममा समाबेश गीत ‘किन यसरी बिना अर्थ’,जब तारा गनेर...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं